Himanshu Shrivastav ' Rockya

Himanshu Shrivastav ' Rockya Welcome

01/07/2023

Himanshu Shrivastav ' Rockya Khesari Lal Yadav Pradeep Pandey 'Chintu'

वर्षको पहिलो सूर्यग्रहण भाेलि लाग्दैछ । ग्रहण बिहान ७ बजेर ४० मिनेट देखि १२ बजेर २९ मिनेटसम्म सम्म लाग्नेछ ।  समग्रमा, स...
19/04/2023

वर्षको पहिलो सूर्यग्रहण भाेलि लाग्दैछ । ग्रहण बिहान ७ बजेर ४० मिनेट देखि १२ बजेर २९ मिनेटसम्म सम्म लाग्नेछ । समग्रमा, सूर्य ग्रहणको अवधि साढे पाँच घण्टा छ। यस पटक कङ्कनकृति सूर्यग्रहण हुनेछ। यो सूर्यग्रहण नेपालमा भने देखिने छैन । नेपालबाट ग्रहण नदेखिने भएकोले सुतक पनि लाग्दैन । वर्षको पहिलो ग्रहण कम्बोडिया, चीन, अमेरिका, सिंगापुर, थाइल्याण्ड, अन्टार्कटिका, अस्ट्रेलिया, भियतनाम, ताइवान, पपुवा न्युगिनी, इन्डोनेसिया, फिलिपिन्स, दक्षिण हिन्द महासागर र न्यूजिल्याण्डमा देखिनेछ । ग्रहणको समयमा कीर्तन भजन गर्ने र दान गर्नुलाई धार्मिक शास्त्रमा उत्तम मानिन्छ।

16/01/2023
22/10/2022
हिन्दुहरूको महान चाड विजयादशमी २०७९ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली बुवाआमा, दाजुभाई, इस्टमित्र त...
05/10/2022

हिन्दुहरूको महान चाड विजयादशमी २०७९ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली बुवाआमा, दाजुभाई, इस्टमित्र तथा दिदिबहिनीहरूमा सु-स्वास्थ्य , दिर्घायु, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

Address

Malangwa
45800

Opening Hours

Monday 09:00 - 19:00
Tuesday 09:00 - 19:00
Wednesday 09:00 - 19:00
Thursday 09:00 - 19:00
Friday 09:00 - 19:00
Saturday 00:00 - 19:00
Sunday 09:00 - 19:00

Telephone

+9779844507837

Alerts

Be the first to know and let us send you an email when Himanshu Shrivastav ' Rockya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Himanshu Shrivastav ' Rockya:

Share