17/08/2026
नेपालभरका गाउँपालिका, नगरपालिका र सरकारी कार्यालयहरूले Digital Attendance Management तर्फ कदम चालिरहेका छन्।
के तपाईंको पालिकामा अझै Manual Process मै काम भइरहेको छ?
यदि तपाईं पनि आफ्नो पालिकाको Attendance Management लाई Smart, Secure र Centralized बनाउन चाहनुहुन्छ भने,
आजै Hajirsewa को Free Live Demo बुक गर्नुहोस्।
हाम्रो Team ले तपाईंको पालिकाको आवश्यकता अनुसार उपयुक्त Solution प्रस्तुत गर्नेछ।
✅ कर्मचारी संख्या कम भए पनि चिन्ता छैन!
QR Code को माध्यमबाट कर्मचारीहरूले सजिलै Attendance गर्न सक्छन्, जसले Manual Entry को झन्झट हटाएर समय र जनशक्ति दुवै बचाउँछ।
📞 +977-9851324000
🌐 hajirsewa.com
📧 [email protected]
Hajirsewa — नेपालको Trusted Attendance Partner।