17/08/2020
'हाम्रो मौलिकता हाम्रो सान,सम्पुर्ण हिन्दु नारीहरुलाई सम्मान'
धनगढी तीज फोटो प्रतियोगिता २०७७
Dhangadhi Teej Photo Contest - 2077
Contestant no.17
Name: Smritee Shah(Shahi)
Address: Dhangadhi
लकडाउनमा नयाँ काम (सहभागी बनौं,मौका नगुमाउँ)
सहभागी हुन इच्छुक नारीहरुले पालना गर्नुपर्ने नियमहरु यस प्रकार छन् :
१,फोटो सफा र एकल(singel) हुनुपर्नेछ,
२. फोटो मौलिक संस्कृति झल्काउने खालको हुनु पर्नेछ,
३.सेल्फी मोडमा खिचिएको फोटोलाई मान्यता दिइने छैन,
४. सहभागी हुनका समर्पण मिडिया धनगढीको यो(मेन्सन गरिएको यो id) idको म्यासेन्जर , samarpan media dhangadhi यो आधिकारिक पेजhttps://www.facebook.com/Samarpan-media-Dhangadhi-1976864305768622/ म्यासेन्जर ,मेरो व्यक्तिगत id Dilliraj Ojha Samarpan को म्यासेन्जर वा [email protected] मा पठाउनु पर्नेछ,
५. फोटो पठाउँदा आफ्नो नाम, ठेगाना र सम्पर्क नम्बर सहित पठाउनु पर्नेछ अन्यथा फोटो मान्य हुने छैन ।
६. सहभागी साथीहरूले अनिवार्य samarpan media Dhangadhi को पेजलाई लाइक गर्नुपर्नेछ, पेजलाई लाईक नगरी सहभागी भएको भए उक्त प्रतिस्पर्धीलाई मानिने छैन,
७. अटाे लाइक मान्य हुने छैन,
८.फोटो samarpan media Dhangadhi को आधिकारिक फेसबुक पेजमा प्रतियोगी न. राखेर पोस्ट गरिनेछ जसमा आएको लाइक र सेयर र कमेन्ट्को आधारमा नतिजा सार्वजनिक गरिनेछ,
९- फोटो अहिलेदेखी आउँदो भाद्र ५ गतेसम्म पठाइसक्नुपर्नेछ,
१०. नतिजा २०७७ भाद्र ७ गते ऋषिपञ्चमिको दिन बेलुकि सार्वजनिक गरिनेछ ।
११: नतिजा फोटोमा आएको like,share र कमेन्ट्को आधारमा ५०% र आयोजकको तर्फबाट ५०% गरेर सार्वजनिक गरिनेछ साथै प्रतियोगिताको केहि कैफियत भए आयोजकको निर्णय अन्तिम हुनेछ।
पुरस्कार:
प्रथम पुरस्कार : नगद र प्रमाणपत्र
द्धितिय पुरस्कार : नगद र प्रमाणपत्र
सान्तवना पुरस्कार : गिफ्ट ह्याम्पर र प्रमाणपत्र (५ जनालाई)
थप जानकारीको लागि :
सम्पर्क नं. 9848630322
तथा
खबरपात मिडिया पब्लिकेसन & समर्पण मिडिया धनगढी
धनगढी ,कैलाली
नोट: ब्यानरको तस्वीर उदाहरणको लागि मात्र गायिका सुनिता दुलाल ज्युको लिएका हौं र हजुरहरु फोटो माथी उल्लेखित ठेगानामा पठाउँदै गर्नुहोला हामी पुरस्कारबारे थप छलफल गरिरहेका छौं ... धन्यवाद 🙏🙏