Harendra Chand

Harendra Chand Share your knowledge

13/03/2026
13/03/2026



12/03/2026

सस्तो लोकप्रियतामा कमल थापा तिम्रो हैसियत नेपाली जनताले बुझेकै छन्।

12/03/2026

अबको युवा सरकारले युवाहरूको सक्ति देखाउनैपर्छ हनिमुन अवधिमै डेलिभरी गरेर देखाउनै पर्दछ नत्रभने तुहीएर जाने सम्भावना पनि देखिन्छ।।

10/03/2026

सुर्य त नदेखिने भोनि गाँठे यसैगरी रुखहरू पनि सुकेर गए त वातावरणमा असर पर्ने देखिन्छ त एकपटक सर्वपक्षीय राष्ट्रिय सहमति कायम गर्ने प्रयास गर्दा कसो होला!

09/03/2026

नँया पनि फेरि पुरानै शैलीमा गयो भने देशमा ठुलो संकट आइलाग्छ त्यसैले संयमता पुर्वक रणनीतिहरू बनाउँदै अगाडि बढ्ने हो तपाईंहरु प्रति जनताले गरेको आशामा खरो उत्रिनु पर्दछ जनताको भरोसा र मायाको शक्तिलाई सहि ढंगले प्रयोग गर्नुहुनेछ भन्नेमा हामी नेपाली जनता आशावादी छौँ।

09/03/2026

प्रदेश सरकार खारेज गर्नुपर्छ भन्ने जति लाइक👍 ठोकौँ।

09/03/2026

के यो सत्य हो!!
#सचेत_र_जिम्मेवार_नागरिक

Address

Shuklaphanta Municipality-4/Kanchanpur
Mahendranagar
10450

Telephone

+9779848737667

Website

Alerts

Be the first to know and let us send you an email when Harendra Chand posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Harendra Chand:

Share