09/06/2025
आज मिति २०८२/२/२६ गतेका दिन यस DEWAL Institute of Technology मा वडा नं.१२ द्वारा संचालित निशुल्क कम्प्युटर बेसिक तालिम कार्यक्रम गरिएको छ जस्मा वडा अध्यक्ष भुपेन्द्र रावल ज्यु, वडा सचीव, वडा सदस्य र पूर्णा मा. बि.का शिक्षक हिक्मत बुडा ज्यु ,वडाका कर्मचारीहरु को उपस्थित मा सम्पुर्ण विद्यार्थीलाई प्रमाण पत्र वितरण गरि समापन गरियो उपस्थिति सम्पुर्णलाई धन्यावाद ।
Keep Supporting Us 🙏🙏🙏