Gurukul institute of technical education

Gurukul institute of technical education All the programs at Gurukul Technical Institute have been designed as per latest Information Technology(IT).

मोबाइल रिपेयरिङ्ग सिकाउने विश्वासिलो र आधिकारिक इन्ष्टिच्युटको खोजीमा हुनुहुन्छ ❓ वा,मोबाइल मर्मत गर्ने राम्रो ठाउँ खोजद...
06/09/2026

मोबाइल रिपेयरिङ्ग सिकाउने विश्वासिलो र आधिकारिक इन्ष्टिच्युटको खोजीमा हुनुहुन्छ ❓

वा,

मोबाइल मर्मत गर्ने राम्रो ठाउँ खोजदै हुनुहुन्छ ❓

अब तपाईंको खोजी समाप्त! ✅

🎓 गुरुकुल इन्स्टिच्युट अफ टेक्निकल एजुकेशन मा सञ्चालन हुँदैछ :-

iPhone, iPad & Android Mobile Chip-Level Repairing तथा Mobile Phone Glass Cutting तालिम र मर्मत।

🎓 २२ वर्षदेखि प्राविधिक शिक्षा तथा सीप विकासमा निरन्तर सेवा।
💯 100% Practical Training
🛠️ आधुनिक उपकरण तथा प्रविधि
📜 सीप परीक्षणको अवसर
सीप सिकौँ • दक्ष बनौँ • आत्मनिर्भर बनौँ।

🎓 गुरुकुल इन्ष्टिच्युट अफ टेक्निकल एजुकेशन प्रा. लि.
📍 भीमदत्त नगर–१८, पार्क मोड–जानकी टोल, महेन्द्रनगर, कञ्चनपुर
📞 +977520826 | +9779849605525 | +9779822702547

See less

🙏 श्री कृष्ण जन्माष्टमी तथा गौरा पर्वको हार्दिक मंगलमय शुभकामना! 🌺श्रीकृष्ण जन्माष्टमी तथा सुदूरपश्चिमको मौलिक एवं सांस्...
04/09/2026

🙏 श्री कृष्ण जन्माष्टमी तथा गौरा पर्वको हार्दिक मंगलमय शुभकामना! 🌺

श्रीकृष्ण जन्माष्टमी तथा सुदूरपश्चिमको मौलिक एवं सांस्कृतिक पर्व गौरा पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य, आपसी सद्भाव एवं पारिवारिक खुसीको हार्दिक शुभकामना व्यक्त गर्दछौं।

यस पावन अवसरमा देशका विभिन्न स्थानमा भएको **बाढी, पहिरो तथा डुबानबाट प्रभावित सम्पूर्ण परिवारजनप्रति हार्दिक समवेदना** व्यक्त गर्दै उद्धार, राहत तथा पुनःस्थापनाका लागि एकजुट हुन सम्पूर्णमा हार्दिक अपिल गर्दछौं।

**विपत्तिमा एकता, दुःखमा साथ-समृद्ध नेपाल निर्माणमा हातेमालो गरौं। 🇳🇵**

Gurukul Institute of Technical Education Pvt. Ltd.

#श्रीकृष्णजन्माष्टमी #गौरापर्व #हार्दिकशुभकामना #कृष्णजन्माष्टमी #गौरा #सुदूरपश्चिम #नेपालीसंस्कृति #नेपालीपर्व #धार्मिकपर्व #सांस्कृतिकपर्व #एकतामाविविधता #विपत्तिमाएकता #बाढीपहिरो #राहततथाउद्धार #समृद्धनेपाल

📱 मोबाइल मर्मतको सानो काम गर्नुहुन्छ, तर ठूलो काम गर्न डराउनुहुन्छ? 🫵अब डर होइन, सीप र आत्मविश्वास बढाउनुहोस्! 💪🔧तपाईंको...
29/08/2026

📱 मोबाइल मर्मतको सानो काम गर्नुहुन्छ, तर ठूलो काम गर्न डराउनुहुन्छ? 🫵

अब डर होइन, सीप र आत्मविश्वास बढाउनुहोस्! 💪🔧

तपाईंको iPhone वा iPad बिग्रिएको छ? 🤳

वा तपाईं iPhone/Android मोबाइलको Chip-Level Repairing सिक्न चाहनुहुन्छ?

👉 iPhone / iPad /Android Repairing
👉 iPhone/Android Chip-Level Training
👉 व्यावहारिक तथा आधुनिक प्रविधिबाट प्रशिक्षण
👉 सीप परीक्षणको समेत व्यवस्था

गुरुकुल इन्स्टिच्युट अफ टेक्निकल एजुकेशन
(सीप परीक्षण केन्द्र)
महेन्द्रनगर, कञ्चनपुर

सानो काममै सीमित नहुनुहोस्—ठूलो काम गर्ने सीप सिक्नुहोस्!
fans

#सीपविकास #महेन्द्रनगर #कञ्चनपुर

गुरुकुल इन्ष्टिच्युट अफ टेक्निकल एजुकेशन तालिम तथा सीप परीक्षण केन्द्रमा निरीक्षणका लागि पाल्नुभएका CTEVT परिषद्का उपनिर...
20/08/2026

गुरुकुल इन्ष्टिच्युट अफ टेक्निकल एजुकेशन तालिम तथा सीप परीक्षण केन्द्रमा निरीक्षणका लागि पाल्नुभएका CTEVT परिषद्का उपनिर्देशक श्रीधर नेपाल सर तथा फाइनान्स प्रमुख कर्ण पुलामी सरलाई गुरुकुल परिवारको तर्फबाट हार्दिक स्वागत तथा धन्यवाद ज्ञापन गर्दछौँ। 🙏

प्राविधिक शिक्षा तथा सीप विकासको क्षेत्रमा यहाँहरूको अमूल्य सुझाव, मार्गदर्शन र निरीक्षणले संस्थालाई अझ गुणस्तरीय र प्रभावकारी रूपमा अगाडि बढ्न प्रेरणा मिल्ने विश्वास लिएका छौँ।

🙏 हार्दिक आभार तथा धन्यवाद!

📱 मोबाइल मर्मतको सीप सिकौँ, आफ्नै व्यवसाय सुरु गरौँ! 🔧अब,,,Gurukul Institute of Technical Education Pvt. Ltd. माiPhone, ...
20/08/2026

📱 मोबाइल मर्मतको सीप सिकौँ, आफ्नै व्यवसाय सुरु गरौँ! 🔧

अब,,,
Gurukul Institute of Technical Education Pvt. Ltd. मा
iPhone, iPad, Android Mobile, Smart Watch, Chip-Level Repairing तथा Mobile Phone Glass Cutting को व्यावहारिक तालिम सुरु भएको छ।

🎓 २२ वर्षदेखि प्राविधिक शिक्षा तथा सीप विकासमा निरन्तर सेवा।
💯 100% Practical Training
🛠️ आधुनिक उपकरण तथा प्रविधि
📜 सीप परीक्षणको अवसर

सीप सिकौँ • दक्ष बनौँ • आत्मनिर्भर बनौँ।

📍 भीमदत्त नगर–१८, पार्क मोड–जानकी टोल, महेन्द्रनगर, कञ्चनपुर
📞 +977520826 | +9779849605525 | +9779822702547

👉 आजै भर्ना हुनुहोस्!

13/08/2026

📱 अब गुरुकुलमा मोबाइल मर्मतसम्बन्धी सम्पूर्ण सेवा तथा तालिम!

अब iPhone, iPad, Android लगायत सम्पूर्ण मोबाइल फोनको मर्मत तथा प्राविधिक सेवा सुरु भएको छ।

🔧 Software देखि Hardware सम्म
🍎 iPhone / iPad
📱 Android Mobile
💻 Software & Hardware Repair
🔬 Chip-Level Repair सम्बन्धी सेवा तथा तालिम

मोबाइल मर्मतसम्बन्धी व्यावसायिक सीप सिकेर रोजगारी तथा स्वरोजगार बन्न चाहने युवाहरूका लागि नयाँ अवसर।

👉 सीप सिकौँ, दक्ष बनौँ, आत्मनिर्भर बनौँ।

📍 गुरुकुल इन्ष्टिच्युट अफ टेक्निकल एजुकेशन
📞 थप जानकारीका लागि: +977 520826, 9822702547, 9849605525

#सीपसिकौं #रोजगार

18/06/2026

पोखरा प्राविधिक शिक्षालय।
पोखरा प्राविधिक शिक्षालय तथा सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम/NVQS/GITE टोलीको अनुभव आदानप्रदान कार्यक्रम।
प्राविधिक शिक्षा तथा सीप परीक्षणलाई गुणस्तर, व्यवसायिक तथा दिगो बनाउन प्रयास।


CTEVT/NSTB/NVQS द्वारा RPL विधिबाट Cell/Mobile Phone Repair Technician Level 2 को सीप परीक्षण।मिति: २०८३/०२/१०  गतेगुरुक...
24/05/2026

CTEVT/NSTB/NVQS द्वारा RPL विधिबाट Cell/Mobile Phone Repair Technician Level 2 को सीप परीक्षण।

मिति: २०८३/०२/१० गते

गुरुकुल इन्ष्टिच्युट अफ टेक्निकल एजुकेसन प्रा.लि. (सीप परीक्षण केन्द्र) भिमदत्त नगरपालिका-१८, कञ्चनपुर
सम्पर्क नं. ०९९-५२०८२६, ९८४९६०५५२५, ९८२२७०२५४७

Address

Bhimdatta-18 Kanchanpur
Mahendranagar
977

Website

Alerts

Be the first to know and let us send you an email when Gurukul institute of technical education posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share