11/10/2026
सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा बडादसैँको पहिलो दिन घटस्थापनाको हार्दिक मंगलमय शुभकामना! ❤️
माता दुर्गा भवानीको आशीर्वादले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सफलताको नयाँ सुरुवात होस्। यस पावन पर्वले हरेक घरमा खुसी, प्रेम र सकारात्मक ऊर्जा ल्याओस्। 🌺✨
शुभ घटस्थापना! जय माता दी! 🙏
— SAK Digital University परिवार