केशब बलायर जिताऔ अभियान

केशब बलायर जिताऔ अभियान हाम्रोलाई भन्दा राम्रोलाई जिताऔ।

VOTE FOR YOUTH   BALAYAR🔔
15/10/2022

VOTE FOR YOUTH BALAYAR🔔

03/10/2022

डोटी शिखर नगरपालिका वार्ड न.११ रातामाटी घर भइ हाल चौकिडाडा ,गोदावरी बस्ने स्वर्गिय गोरे बलायर र आमा चन्द्रा देबि बलायरका छोराहरु महेश बलायर र बिनोद बलायरको तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टी डोटी प्रतिनिधिसभा उम्मेदवार केशब बलायरलाई जिताउन उहाँको अन्तर मनबाट सहयोग स्वरुप बैंकको माध्यमबाट रु.१०००० प्रदान गर्नुभयको छ।
उहाँहरुको यो परिबर्तन गर्न्ने तिब्र इच्छा शक्तिलाई हामी हृदय देखि नै नमन गर्दछौं ।

युवा आउन जरुरि ।
26/09/2022

युवा आउन जरुरि ।

25/09/2022

#भन्छन अब सहनुको पनि सिमा हुन्छ ।डोटी जिल्लामा अहिले सम्म विभिन्न राजनितिक दलहरूले चुनाब जिते तर हामिले हाम्रो मन बुझ्ने नेता पाउन सकेनौ अब परिबर्तन हुनु छ भने भोट पनि परिबर्तन गरम र हाम्रो भन्दा नि राम्रोलाई भोट गरौं।यो पाली डोटी प्रतिनिधि सभामा सामाजिक अभियन्ता ,शिक्षक अनि सूचना प्रबिधिमा दखल राख्ने युबा नेता केशव बलायरको उम्मेदवारी परेको कारणले उहाँलाई साथ दिनुहुन सम्पुर्ण डोटेलि जनताहरुमा हार्दिक अपिल गर्दछौ।

25/09/2022
25/09/2022

युवा जागौ! अब युवा को पालो🇳🇵🇳🇵🇳🇵🇳🇵

24/09/2022

भन्छन अब सहनुको पनि सिमा हुन्छ ।डोटी जिल्लामा अहिले सम्म विभिन्न राजनितिक दलहरूले चुनाब जिते तर हामिले हाम्रो मन बुझ्ने नेता पाउन सकेनौ अब परिबर्तन हुनु छ भने भोट पनि परिबर्तन गरौ र हाम्रो भन्दा नि राम्रोलाई भोट गरौं।यो पाली डोटी प्रतिनिधि सभामा सामाजिक अभियन्ता ,शिक्षक अनि सूचना प्रबिधिमा दखल राख्ने युबा नेता केशव बलायरको उम्मेदवारी परेको कारणले उहाँलाई साथ दिनुहुन सम्पुर्ण डोटेलि जनताहरुमा हार्दिक अपिल गर्दछु ।

Address

Mahendranagar
10400

Telephone

+9779812781115

Website

Alerts

Be the first to know and let us send you an email when केशब बलायर जिताऔ अभियान posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share