Sunlight Computers &Tuition center - सन्लाइट कम्प्युटर एण्ड ट्युसन सेन्टर

  • Home
  • Nepal
  • Mahendranagar
  • Sunlight Computers &Tuition center - सन्लाइट कम्प्युटर एण्ड ट्युसन सेन्टर

Sunlight Computers &Tuition center - सन्लाइट कम्प्युटर एण्ड ट्युसन सेन्टर सदैव तपाईंको सेवाको लागि हाजिर छौं�
कुनै पनि जानकारीको लागि आवश्यक पर्नेछ,
page follow गरौँ... 🙏🥰❤️

खरिदार महेन्द्रनगरको परीक्षा केन्द्र।
29/04/2024

खरिदार महेन्द्रनगरको परीक्षा केन्द्र।

Really Amazing voice respected sir आत्रेय पद्म Keep it up❤️हजुरको भोइसको पनि फ्यान भए आज बाट😍🙏कृषि क्षेत्र मा त हजुर हिर...
23/04/2024

Really Amazing voice respected sir आत्रेय पद्म
Keep it up❤️
हजुरको भोइसको पनि फ्यान भए आज बाट😍🙏
कृषि क्षेत्र मा त हजुर हिरो नैं हुनुहुथ्यो यता संगीतमा पनि उस्तै दक्खल लाग्यो गुरु🙏

म सपनाको कुरा गर्छु !!!

🙏Admission Open 2080/2081 Sunlight Computers &Tuition center  मा कम्प्युटर सम्बन्धी विभिन्न कोर्सहरुका नयाँ कक्षाहरू धमा...
08/04/2024

🙏Admission Open 2080/2081 Sunlight Computers &Tuition center मा कम्प्युटर सम्बन्धी विभिन्न कोर्सहरुका नयाँ कक्षाहरू धमाधम सुरु भइरहेका छन् । र सीट सीमित भएको हुँदा तपाईं पनि छिटो भन्दा छिटो आफ्नो सिट सुरक्षित राख्नु होस् !!
हाम्रा सेवाहरू:----------------------------------------------
◀️Computer basic course
◀️Six months operator course
◀️Nine months diploma course
◀️Graphic design course
◀️PSC/PPSC computer skill test related special
classes
अन्य सेवाहरु:----------------------------------------------
⏺️संघीय/प्रदेश लोकसेवा आयोग ,शिक्षक सेवा आयोग
तथा विभिन्न अनलाइन फर्म
⏺️Thessis/report typing and printing
⏺️Question paper typing/printing
⏺️Photocopy binding
📲📲📲सम्पर्क📲📲📲📲
स्थान :-भी न पा -४ ,भासी, जनज्योति चोक
महेन्द्रनगर, कञ्चनपुर
सम्पर्क नम्बर - 📞 📞 9748893917/9812756867
‼️‼️नोट:समूहमा आउने विद्यार्थीहरूको लागि विशेष छुटको सुविधा पनि छ।‼️‼️

28/03/2024
 #मात्र 2 दिन बाकी Form भर्ने समय बनरक्षक मा आबेद्न दिन बाकी #योग्यता 8 पास  #कोशी_प्रदेश_लोकसेवा आयोगले वनरक्षक पदमा भा...
15/03/2024

#मात्र 2 दिन बाकी Form भर्ने समय बनरक्षक मा आबेद्न दिन बाकी
#योग्यता 8 पास
#कोशी_प्रदेश_लोकसेवा आयोगले वनरक्षक पदमा भारी संख्या बिज्ञापन गरेको छ ❤️🙏
जम्मा माग सङ्ख्या :-२२१,

लोक सेवा आयोगले रा.प.द्वितीय श्रेणी,खरिदार पदको(अप्राविधिक)विभिन्न सेवा,समूह तर्फ पदपूर्तिको लागी विज्ञापन गरेको छ। #.खर...
13/03/2024

लोक सेवा आयोगले रा.प.द्वितीय श्रेणी,खरिदार पदको(अप्राविधिक)विभिन्न सेवा,समूह तर्फ पदपूर्तिको लागी विज्ञापन गरेको छ। #.खरिदार विज्ञापन 2080
* प्रथम पत्र 2081 बैशाख 29
* दृतिय पत्र 2081 असार 14
* तृतीय पत्र 2081 असार 15

❤️लोक सेवा आयोगको वन रक्षक को परीक्षा कार्यालयमहेन्द्रनगर, कञ्चनपुर 🥰
14/02/2024

❤️लोक सेवा आयोगको वन रक्षक को परीक्षा कार्यालय
महेन्द्रनगर, कञ्चनपुर 🥰

आफ्नो अमूल्य जीवनलाई जनता र राष्ट्रको हितका खातिर समर्पण गर्नु हुने सम्पूर्ण ज्ञात–अज्ञात सहिदप्रति हार्दिक श्रद्धासुमन ...
30/01/2024

आफ्नो अमूल्य जीवनलाई जनता र राष्ट्रको हितका खातिर समर्पण गर्नु हुने सम्पूर्ण ज्ञात–अज्ञात सहिदप्रति हार्दिक श्रद्धासुमन ❣️🙏🙏

18/01/2024

Address

Bheemdatta/4 Bhansi, Kanchanpur
Mahendranagar

Opening Hours

Monday 06:00 - 17:00
Tuesday 06:00 - 17:00
Wednesday 06:00 - 17:00
Thursday 06:00 - 17:00
Friday 06:00 - 17:00
Sunday 06:00 - 17:00

Telephone

+9779861307560

Website

Alerts

Be the first to know and let us send you an email when Sunlight Computers &Tuition center - सन्लाइट कम्प्युटर एण्ड ट्युसन सेन्टर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share