Creative Computer Point, Lamjung

Creative Computer Point, Lamjung Creative Computer Point and located in Besishahar Municipality-8, Narayansthan Chowk, Lamjung

Creative Computer Point is best Computer Institute and Service Center of Lamjung. It is establish in 2008 with providing many more services in Computer and Information Technology field.

14/04/2026

नयाँ वर्ष २०८३ को अवसरमा
क्रियटिभ कम्प्युटर प्वाइन्टकाे तर्फबाट
हाम्रा सम्पूर्ण ग्राहक, विद्यार्थी तथा शुभचिन्तकहरूमा हार्दिक शुभकामना! 🎉

यस नयाँ वर्षले तपाईंहरूको जीवनमा सुख, समृद्धि र सफलता ल्याओस्।
हामीप्रति देखाउनुभएको विश्वास र सहयोगका लागि धन्यवाद।

नयाँ वर्ष २०८३ शुभ रहोस्! 🌸
— क्रियटिभ कम्प्युटर प्वाइन्ट

खाडीका केही देशका लागि पुनः श्रम स्वीकृति खुल्ला भएकाे छ । #खुला_भएका_देशहरु------------------------ साउदी अरेबिया, - यू...
18/03/2026

खाडीका केही देशका लागि पुनः श्रम स्वीकृति खुल्ला भएकाे छ ।
#खुला_भएका_देशहरु
-----------------------
- साउदी अरेबिया,
- यूएई,
- कतार,
- ओमान,
- यमन,
- जोर्डन र
- टर्की

#प्रतिबन्ध_कायम_रहेका_देशहरु:
-----------------------
- इरान,
- इजरायल,
- बहराइन,
- कुवेत,
- इराक र
- लेबनान

माध्यमिक तह अध्यापन अनुमति पत्र (Teaching License) २०८२ खुलिसकेकाे छ । न्यूनतम शैक्षिक याेग्यता पुगेका ईच्छुक व्यक्तिहरु...
18/08/2025

माध्यमिक तह अध्यापन अनुमति पत्र (Teaching License) २०८२ खुलिसकेकाे छ । न्यूनतम शैक्षिक याेग्यता पुगेका ईच्छुक व्यक्तिहरुले समयमै दरखास्त दिनुहाेस् ।

 #शुभयात्रा….यस क्रियटिभ कम्प्युटर प्वाईन्ट बेसीशहर, लमजुङबाट EDV-2025 भरी Winner हुनुभएका भाग्याशाली व्यक्तिहरु मध्ये K...
28/05/2025

#शुभयात्रा….
यस क्रियटिभ कम्प्युटर प्वाईन्ट बेसीशहर, लमजुङबाट EDV-2025 भरी Winner हुनुभएका भाग्याशाली व्यक्तिहरु मध्ये Kiran सर अबदेखि अमेरिकालाई कर्मभूमि बनाउन आज त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ ।
जहाँ रहेपनि यहाँलाई संधै यसरी नै भाग्यले साथ दिईरहोस् …. अमेरिकन जीवन सफल, सुखमय र नमूना योग्य बन्न सकाेस् हार्दिक बधाई तथा शुभकामना सहित शुभयात्रा ‍सर ….….
#क्रियटिभ_कम्प्युटर_प्वाईन्ट
----------------------------------
बेसीशहर–८, नारायणस्थान चोक, लमजुङ
(मुक्तिनाथ विकास बैंक सँगैको ओरालोमा)
सम्पर्क नं. 9846123608, 9825117878
WhatsApp/Viber: 9846123608
Email: [email protected]

👀✈️✈️ यस वर्ष तपाईलाई पाे पर्याे कि !नतिजा चेक गर्नुहाेस् । 👀✈️✈️🎊🎊 EDV 2026 को नतिजा आज (२०८२, बैशाख २० गते  तद्अनुसार ...
03/05/2025

👀✈️✈️ यस वर्ष तपाईलाई पाे पर्याे कि !
नतिजा चेक गर्नुहाेस् । 👀✈️✈️
🎊🎊 EDV 2026 को नतिजा आज (२०८२, बैशाख २० गते तद्अनुसार May 3, 2025) नेपाली समयानुसार राति ९:४५ बजे प्रकाशित हुँदैछ।EDV 2026 भर्नुहुने सबैलाई भाग्यले साथ दिओस्, हार्दिक शुभकामना ! 🎊🎊
✅ यदि तपाईंले EDV-2026 (2nd October 2024 देखि 5th November 2024 सम्म) आवेदन भर्नु भएको छ भने, 3rd May 2025 को राति 9:45 बजे पछि जुनसुकै दिन र समयमा आफ्नो नतिजा हेर्न सक्नुहुन्छ।
✅ नतिजा हेर्नको लागि EDV भर्दा उल्लेख गरिएको पूरा नाम, कन्फर्मेसन नम्बर र जन्म साल आवश्यक हुनेछ।
✅ EDV को नतिजा तल दिईएको आधिकारिक वेबसाइटमा गई आफैले पनि हेर्न सकिन्छ:
https://dvprogram.state.gov/ESC/CheckStatus.aspx

 #शुभकामना_सहित_शुभयात्रा….यस क्रियटिभ कम्प्युटर प्वाईन्ट बेसीशहर, लमजुङबाट 2025 को EDV भरी Winner हुनुभएका केही भाग्यशा...
14/04/2025

#शुभकामना_सहित_शुभयात्रा….
यस क्रियटिभ कम्प्युटर प्वाईन्ट बेसीशहर, लमजुङबाट 2025 को EDV भरी Winner हुनुभएका केही भाग्यशाली व्यक्तिहरु मध्ये Sushma Dura आफ्नो मातृभूमिको मायालाई मनभिर राखी अबदेखि अमेरिकालाई कर्मभूमि बनाउन आज त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ ।
यहाँलाई कर्मभूमिमा पनि संधै संधै यसरी नै भाग्यले साथ दिईरहोस् …. अमेरिकन जीवन सफल, सुखमय र नमूना योग्य बन्न सकाेस् हार्दिक बधाई साथै नयाँ वर्ष २०८२ को शुभकामना सहित शुभयात्रा ‍….….

#क्रियटिभ_कम्प्युटर_प्वाईन्ट
----------------------------------
बेसीशहर–८, नारायणस्थान चोक, लमजुङ
(मुक्तिनाथ विकास बैंक सँगैको ओरालोमा)
सम्पर्क नं. 9846123608, 9825117878
WhatsApp/Viber: 9846123608
Email: [email protected]

नयाँ वर्ष २०८२ को पावन अवसरमा हाम्रा ग्राहकवर्ग, प्रशिक्षाथीहरु, कर्मचारीहरु, सहयोगी संघसंस्था, शुभचिन्तक प्रति शुख, शान...
14/04/2025

नयाँ वर्ष २०८२ को पावन अवसरमा हाम्रा ग्राहकवर्ग, प्रशिक्षाथीहरु, कर्मचारीहरु, सहयोगी संघसंस्था, शुभचिन्तक प्रति शुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
----------------------------------
क्रियटिभ कम्प्युटर प्वाईन्ट
बेसीशहर–८, नारायणस्थान चोक, लमजुङ

 #शुभकामना_सहित_शुभयात्रा….यस क्रियटिभ कम्प्युटर प्वाईन्ट बेसीशहर, लमजुङबाट 2025 को EDV भरी Winner हुनुभएका केही भाग्यमा...
07/03/2025

#शुभकामना_सहित_शुभयात्रा….
यस क्रियटिभ कम्प्युटर प्वाईन्ट बेसीशहर, लमजुङबाट 2025 को EDV भरी Winner हुनुभएका केही भाग्यमानी व्यक्तिहरु मध्ये Khim Bahadur, Sanu Maya, Sujal and Sujit आफ्नो मातृभूमिको मायालाई मनभिर राखी अबदेखि अमेरिकालाई कर्मभूमि बनाउन आज त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ ।

यसरी नै कर्मभूमिमा पनि संधै संधै भाग्यले साथ दिईरहोस् …. अमेरिकन जीवन सुखमय, सफल र नमूना योग्य बनोस् यहाँहरु सम्पूर्णलाई हार्दिक बधाई तथा शुभकामना सहित शुभयात्रा ‍….….

क्रियटिभ कम्प्युटर प्वाईन्ट
----------------------------------
बेसीशहर–८, नारायणस्थान चोक, लमजुङ
(मुक्तिनाथ विकास बैंक सँगैको ओरालोमा)
सम्पर्क नं. 9846123608, 9825117878
WhatsApp/Viber: 9846123608
Email: [email protected]

अध्यापन अनुमतिपत्रको परीक्षा केन्द्र (गण्डकी प्रदेश) :--------------------मिति २०८१ मंसिर १५ गते दिउँसो १:०० वजे सञ्चालन...
24/11/2024

अध्यापन अनुमतिपत्रको परीक्षा केन्द्र (गण्डकी प्रदेश) :
--------------------
मिति २०८१ मंसिर १५ गते दिउँसो १:०० वजे सञ्चालन हु्ने निम्नमाध्यमिक तहको गण्डकी प्रदेशको अध्यापन अनुमतिपत्रको परीक्षा केन्द्रसम्बन्धी सूचना

✍️ ५० जनाभन्दा धेरैलाई डिभी चिठ्ठा परिसकेकाे साथै हरेक वर्ष लमजुङ जिल्लाबाटै सबैभन्दा धेरै जनालाई डिभी चिठ्ठा पर्दै आईरह...
30/10/2024

✍️ ५० जनाभन्दा धेरैलाई डिभी चिठ्ठा परिसकेकाे साथै हरेक वर्ष लमजुङ जिल्लाबाटै सबैभन्दा धेरै जनालाई डिभी चिठ्ठा पर्दै आईरहेको यस ठाउँबाट DV भरी आफूलाई डिभी पर्ने सम्भावना बढाउनुहोस् ।
✍️ डिभी भर्न पासपोर्ट (राहदानी) र अन्य कुनै पनि कागजात चाहिदैन ।
📌 DV_भर्न_के–के_कागजात_आवश्यक_पर्छ_?
✍ DV भर्न निम्न विवरण र फाेटाे बाहेक अन्य कागजात आवश्यकता पर्दैन :
✅ आवेदकको पुरा नाम :
✅ जन्म मिति :
✅ स्थायी ठेगाना :
✅ फोन नम्वर :
✅ ईमेल :
✅ आवेदकको शैक्षिक योग्यता (पास गरेकाे तह):
✅ आवेदकको वैवाहिक स्थिती :
*************
✍️ यदि मुख्य आवेदक विवाहित हो भने (आफ्नो श्रीमान् वा श्रीमतिको)
✅ नाम थर :
✅ जन्ममिति :
✅ जन्मस्थल :
***********
✍️यदि मुख्य आवेदकको छोराछोरी छन् भने
२१ वर्ष भन्दा कम उमेरका अविवाहित सबै बच्चाहरुको
---------------
✅ नाम थर :
✅ जन्म मिति :

डिभिको लागि चाहिने फोटो:
📣 डिभी भर्न फोटो विशेष खालको (सेतो ब्याकग्राण्डमा खिचिएको २×२" साईजको) हुनुपर्ने भएकाले हाम्रो कार्यालयमा डिभी भर्नका आउनेहरुका लागि निःशुल्क 🆓 फोटो खिच्ने व्यवस्था रहेको छ ।
✍️ फोटो खिच्न यहाँ आउन नपाउनेहरुकाे हकमा पासपोर्ट साईजको १/१ प्रति फोटो ल्याउनुहाेला ।
✍️ EDV भर्न उमेरको कुनै सिमा छैन

🙏 EDV-2026 को Online Form भर्न ढिला नगरौं
✍️ EDV-2026 को अनलाईन फर्म भर्ने समय २०८१ कार्तिक २० गते सम्म रहेपनि अन्तिम अन्तिम समयमा आवेदन दिने धेरै हुने भएकाले सिस्टममा अत्याधिक चाप पर्ने हुँदा स्लो हुने र भिडभाड बढी भई भर्न नपाईने हुन सक्छ त्यसैले अन्तिम समय सम्म नपर्खि अगाडीनै भरि ढुक्का हुनुहोस् ।

✍️ कक्षा १२ पढ्दै गरेका वा सो भन्दा माथिल्लो शैक्षिक योग्यता भएका
सबैले भाग्यशाली चिट्ठा (डिभी) भर्न मिल्छ, त्येसैले सबैले डिभी भरौं
तर ख्याल गर्नुहोस् आफैले भर्दा वा अनुभव नभएका नयाँ ठाउँबाट भर्दा
डिभी पर्ने सम्भावना कम भई वर्षमा १ पटक आउने अवसर गुम्न सक्छ त्यसैले

✍️ DV भर्ने ठाउँ:
*****
क्रियटिभ कम्प्युटर प्वाईन्ट
बेसीशहर–८, नारायणस्थान चोक, लमजुङ
(मुक्तिनाथ विकास बैंक सँगैको अरालोमा)
☎️ सम्पर्क नं. 9846123608, 9825117878
📲 WhatsApp/Viber 9846123608
📩 Email: [email protected]

Address

Besishahar-8, Narayansthan Chowk
Lamjung
33600

Opening Hours

Monday 07:00 - 19:00
Tuesday 07:00 - 19:00
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 19:00
Friday 07:00 - 19:00
Sunday 07:00 - 19:00

Telephone

9825117878

Website

Alerts

Be the first to know and let us send you an email when Creative Computer Point, Lamjung posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Creative Computer Point, Lamjung:

Share