17/09/2026
🔱 विश्वकर्मा पूजा २०८३ को हार्दिक शुभकामना! 🙏
श्रम, सीप, कला र सिर्जनाका प्रतीक
भगवान विश्वकर्मा बाबाको आशीर्वादले
हाम्रो काममा सफलता, व्यवसायमा प्रगति
र जीवनमा सुख–समृद्धि छाओस्। 🛠️✨
Tamang Group Supplies Pvt. Ltd.
📍 Lambagar | Chisapani
🙏 जय विश्वकर्मा बाबा! 🙏