15/12/2024
सम्पूर्ण नेपालीहरुको मौलिक पर्व योःमरी पुन्हिं तथा २१ औं राष्ट्रिय ज्यापु दिवस संगै किराँत समुदाय मा विशेष मानिएको उधौली पर्व र कृषिमा निर्भर सम्पूर्ण नेपालीहरुको पर्व धान्य पुर्णिमा को उपलक्ष्यमा हाम्रा ग्राहकवर्ग, शुचिन्तक लगायत सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।