26/09/2026
Due to severe weather conditions, our support team is currently unable to provide support services. The safety of our customers and team members remains our priority.We sincerely apologize for the inconvenience this may cause. Our support services will resume as soon as weather and safety conditions permit.
We truly appreciate your patience, understanding, and cooperation during this time. Please stay safe.
खराब मौसमका कारण हाम्रो सपोर्ट टिमले हाल सपोर्ट सेवा प्रदान गर्न सकिरहेको छैन। यस अवस्थामा हाम्रा ग्राहक तथा टिम सदस्यहरूको सुरक्षा हाम्रो प्राथमिकता रहेको छ।यसबाट पर्न गएको असुविधाप्रति हामी हार्दिक क्षमाप्रार्थी छौँ। मौसम तथा सुरक्षा अवस्था अनुकूल हुनेबित्तिकै हाम्रो सपोर्ट सेवा पुनः सुचारु गरिनेछ।
यस कठिन परिस्थितिमा यहाँहरूले देखाउनुभएको धैर्यता, समझदारी र सहयोगप्रति हामी हार्दिक आभार व्यक्त गर्दछौँ। कृपया सुरक्षित रहनुहोस्।