22/09/2026
आफ्नै ब्राण्ड, आफ्नै अनलाइन स्टोर! 🛍️
Facebook, Instagram वा TikTok मा रिल्स बनाएर ग्राहक त आइरहेकै छन्, तर हरेक अर्डरका लागि Inbox कुर्नुपर्ने, राति-बिहान रिप्लाई गर्नुपर्ने, अनि कहिलेकाहीँ अर्डर नै छुट्ने… अब यो झन्झट किन?
eComms सँग आफ्नो व्यवसायलाई व्यवस्थित ई-कमर्समा बदल्नुहोस्। 🚀
✅ ०% कमिसन — बिक्रीको नाफा पूरै तपाईंकै
✅ आफ्नै ब्राण्डको वेबसाइट — अरूको प्लेटफर्ममा होइन, आफ्नै नाममा
✅ २४/७ बिक्री — तपाईं सुतिरहँदा पनि स्टोरले अर्डर लिइरहन्छ
✅ सबै अर्डर एकै ठाउँमा — स्टक, अर्डर र बिक्रीको हिसाब सजिलै हेर्न सकिने
✅ रिल्स जारी राख्नुहोस् — ग्राहक सोसल मिडियाबाट ल्याउनुहोस्, अर्डर स्टोरमै लिनुहोस्
सोसल सेलरबाट अब अनलाइन स्टोरको मालिक बन्ने बेला आयो। 💼
आफ्नो व्यवसायलाई अर्को तहमा पुर्याउन आजै सम्पर्क गर्नुहोस्।
📲 WhatsApp: +977 9848059836
🌐 www.ictmatrics.com