07/04/2026
आदरणीय डिसहोम (DishHome) का ग्राहक महानुभावहरुमा बिनम्र अनुरोध।
हिजोआज डिसहोम रिचार्जको लागि हामी हेड अफिसबाट कल गरेको भनेर फोन आतंक बढेको हुदा Online मार्फत हुने रिचार्ज ठगीबाट बच्नुहोला। नजिकको आफुले चिनेको डिलरदाई मार्फतबाट मात्र बुझेर कारोवार गर्नु हुन अनुरोध गर्दछु।
जरूरी सुचना!