01/09/2026
बाढीबाट प्रभावित क्षेत्रमा इन्टरनेट सेवा पुनःस्थापना गर्न निरन्तर खटिएको हाम्रो प्राविधिक टोलीको प्रयासस्वरूप अधिकांश क्षेत्रमा सेवा पुनः सुचारु भएको जानकारी गराउँदछौँ ।
प्रभावित ग्राहकहरूको असहजतालाई मध्यनजर गर्दै १५ दिनको सेवा अवधि थप समेत प्रदान गरिएको छ।
सेवा पुनःस्थापना प्रक्रियामा साथ, धैर्य र सहकार्यका लागि हार्दिक धन्यवाद!.......