DishHome Support

DishHome Support Your go-to for troubleshooting, tips, and updates. We’re here to help you make the most of your DishHome services. Need a new internet connection?

Click m.me/187521491284215 to visit our official page and get started with DishHome' today!

It’s back!
06/09/2024

It’s back!

21/08/2024

We are proud to be the 𝗜𝗡𝗧𝗘𝗥𝗡𝗘𝗧 𝗣𝗔𝗥𝗧𝗡𝗘𝗥 of हास्यव्यंग्य कार्यक्रम🤣🤣 "एकासीको गइजात्रा".

👉कमलादीस्थित नेपाल प्रज्ञा प्रज्ञाप्रतिष्ठानमा आउने भद्र ७ गते सम्म चलिरहेको छ |

21/08/2024

कृषकहरूको ठूलो पर्व 'रोपाइँ जात्रा' आज देशभर मनाइँदै। 🌾
कर्नालीमा 'चोपाइ' र नेवारीमा 'सिनाज्या जात्रा'को रूपमा चिनिने यो पर्व रोपाइँको थकान बिर्साउँदै रमाइलो गरिन्छ। आजको दिन आफ्नो माटो र जरा नजिक हुने विश्वासका साथ खेतका मालिकहरूलाई हिलोमा डुबाउने चलन पनि छ।
यस कृषि देशका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई विशेष शुभकामना।

पुरानो जनै मात्र होइन, पुरानो नेट पनि फेरौं!जनै पूर्णिमाको शुभकामना!जडानको लागि: 01-5970365 मा कल गर्नुहोस् वा नजिकैको D...
19/08/2024

पुरानो जनै मात्र होइन, पुरानो नेट पनि फेरौं!
जनै पूर्णिमाको शुभकामना!
जडानको लागि: 01-5970365 मा कल गर्नुहोस् वा नजिकैको DishHome डिलर दाई सँग सम्पर्क गर्नुहोस्।
अथवा, सिधै बुक गर्न https://bit.ly/4d2hZPJ मा जानुहोस्।

पुरानो जनै मात्र होइन, पुरानो नेट पनि फेरौं!
जनै पूर्णिमाको शुभकामना!
DishHome को नयाँ Internet जडान गरौं, मात्र रु. 7,788/- मा 200 Mbps वार्षिक प्लानसँगै सित्तैमा 5G राउटर पाउनुहोस्!
जडानको लागि: 01-5970365 मा कल गर्नुहोस् वा नजिकैको DishHome डिलर दाई सँग सम्पर्क गर्नुहोस्।
अथवा, सिधै बुक गर्न https://bit.ly/4d2hZPJ मा जानुहोस्।
नयाँ इन्टरनेटले नयाँ सुरुवात गरौं!

डिशहोम परिवारबाट जनै पूर्णिमा र रक्षा बन्धनको मंगलमय शुभकामना!
19/08/2024

डिशहोम परिवारबाट जनै पूर्णिमा र रक्षा बन्धनको मंगलमय शुभकामना!

Subscription time sakina lagyo? Recharge with just a click using the 𝗺𝘆𝗗𝗶𝘀𝗵𝗛𝗼𝗺𝗲 App. 𝗗𝗼𝘄𝗻𝗹𝗼𝗮𝗱 𝗡𝗢𝗪 and take control!  htt...
13/08/2024

Subscription time sakina lagyo? Recharge with just a click using the 𝗺𝘆𝗗𝗶𝘀𝗵𝗛𝗼𝗺𝗲 App.

𝗗𝗼𝘄𝗻𝗹𝗼𝗮𝗱 𝗡𝗢𝗪 and take control!
https://bit.ly/4d4cwaU

When PING goes down, GAMING goes Brrrrr!Switch to DishHome Fibernet for smooth gaming experience with the least ping.🤝Ch...
12/08/2024

When PING goes down, GAMING goes Brrrrr!
Switch to DishHome Fibernet for smooth gaming experience with the least ping.

🤝Choose from our OFFERS: https://bit.ly/3YwbQXw

Same same but different. 🔁🔁90's kids what was your favorite candy while growing up?❓
10/08/2024

Same same but different. 🔁🔁

90's kids what was your favorite candy while growing up?❓

नाग पञ्चमीको शुभकामना!
09/08/2024

नाग पञ्चमीको शुभकामना!

नाग पञ्चमीको शुभकामना!

हिन्दू धर्म र संस्कार अनुसार प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपूजा गरी नागपञ्चमी मनाउने गरिन्छ। यस दिन अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कोटक, र शंख नागको पूजाआराधना गरिन्छ।

नाग पञ्चमीको दिन बिहानै उठी स्नान गरी दीप, कलश, गणेश स्थापना गरेर गोबरले नाग बनाई पूजा गरिन्छ। यस दिन पोखरी, कुवा, इनारजस्ता नागको बासस्थान भएको ठाउँमा गएर पनि पूजा गर्ने चलन छ।

नागको चित्रमा दही, दुबो, कुश, सिन्दूर, चन्दन आदिले पूजा गरेर त्यसलाई घरको ढोकामा टाँस्ने गरिन्छ।

यस अन्तर्राष्ट्रिय माटो संरक्षण दिवसमा, माटोको संरक्षण र सुसंरक्षणको प्रतिज्ञा गरौं ।
08/08/2024

यस अन्तर्राष्ट्रिय माटो संरक्षण दिवसमा, माटोको संरक्षण र सुसंरक्षणको प्रतिज्ञा गरौं ।

माटो हाम्रो जीवनको स्रोत हो, हामीले खाने अन्न यहीँबाट प्राप्त गर्छौं। यदि हामीले माटोको संरक्षण गरेनौं भने हाम्रो अस्तित्व नै संकटमा पर्न सक्छ। यस अन्तर्राष्ट्रिय माटो संरक्षण दिवसमा, माटोको संरक्षण र सुसंरक्षणको प्रतिज्ञा गरौं ।
#माटोसंरक्षण #अन्तर्राष्ट्रियमाटोसंरक्षणदिवस #हाम्रोधरतीहाम्रोजिम्मेवारी

Address

Chyasikot, Karyabinayak
Lalitpur
44700

Alerts

Be the first to know and let us send you an email when DishHome Support posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to DishHome Support:

Share