07/01/2020
यस प्रतियोगिताको आज नतिजा घोषणा गर्ने दिन हो | बेलुका ५ बजे सम्म आएका नियमहरु पालना गरेर मात्र आएका सहि उत्तरलाई हामीले स्पर्धामा सहभागी गराउने छौं | केहि समय बाँकी नै रहेकाले अझै सहभागी बन्न सक्नु हुनेछ है !!!! कृषि टुडे - Krishi Today
प्रश्नको सहि जवाफ मिलाउनुहोस् र फेसबुकबाटै रिचार्ज कार्ड जित्नुहोस्
============================================
>>>>>प्रश्न : आलुमा मुख्य रुपमा लाग्ने रोग कुन हो ?
A. डढुवा
B. कालो पोके
________________________________________________
माथिका विकल्पहरु मध्ये अप्सन 'A' वा 'B' मध्ये कुनै एक छनोट गर्नुहोस् र सही उत्तरको कमेन्ट कृषि टुडे - Krishi Today मा राखिएको यहि पोस्ट गर्नुहोस् !
••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••
सहि उत्तर कमेन्ट गरिसकेपछि पोष्ट शेयर अनि पेज ( कृषि टुडे - Krishi Today ) लाईक गर्नु पर्नेछ ।
पोष्ट र कृषि टुडे - Krishi Today पेज लाईक अनि शेयर नगरी सहभागीता जनाएको पाईएमा सहि उत्तर भएपनि प्रतियोगितामा छनोट गरिने छैन ।
*****************************************************************
सहि उत्तर दिने एक भाग्यशाली सहभागीलाई रिचार्ज कार्ड सहित विशेष पुरस्कारको व्यवस्था पनि गरिनेछ ।