कृषि टुडे - Krishi Today

कृषि टुडे - Krishi Today कृषि टुडे डटकम द्वारा संचालित यस पेजम?

02/10/2023
07/11/2022

Krish*today.com – Agriculture based portal from Nepal, latest news and update, market information, agri based technology, agrisolution and more

07/11/2022

Krish*today.com – Agriculture based portal from Nepal, latest news and update, market information, agri based technology, agrisolution and more

01/11/2022

Krish*today.com – Agriculture based portal from Nepal, latest news and update, market information, agri based technology, agrisolution and more

26/10/2022

Krish*today.com – Agriculture based portal from Nepal, latest news and update, market information, agri based technology, agrisolution and more

17/10/2022

Krish*today.com – Agriculture based portal from Nepal, latest news and update, market information, agri based technology, agrisolution and more

12/10/2022

Krish*today.com – Agriculture based portal from Nepal, latest news and update, market information, agri based technology, agrisolution and more

https://krish*today.com/archives/1712
18/08/2020

https://krish*today.com/archives/1712

Krish*today.com – Agriculture based portal from Nepal, latest news and update, market information, agri based technology, agrisolution and more

नानी मकैको महत्व, फाईदा र समग्र रुपमा खेतीबारे कृषि विद्यार्थी रितु स्याङ्तानको प्राविधिक जानकारी
17/08/2020

https://krish*today.com/archives/1686
17/08/2020

https://krish*today.com/archives/1686

Krish*today.com – Agriculture based portal from Nepal, latest news and update, market information, agri based technology, agrisolution and more

 # घ्यूफल / एभोकाडो खेती प्रविधि----------------------------------------------• पोषणयुक्त फल  एभोकाडो तराईका केही भूभाग ...
12/07/2020

# घ्यूफल / एभोकाडो खेती प्रविधि
----------------------------------------------
• पोषणयुक्त फल एभोकाडो तराईका केही भूभाग देखि पहाडी क्षेत्रमा राम्रो उत्पादन लिन सकिने यो फल जातीय विशेषताका आधारमा समुन्द्री सतहको ६००-१३०० मिटरको उचाइमा सफलतापूर्वक खेती गर्न सकिन्छ।

• बढी चिसो क्षेत्र, तुषारो परिराख्ने ,पानी जम्ने जमिनमा सप्रन सक्दैन।। एभोकाडोले सुख्खा सहन पनि सक्दैन।

• प्रसस्त प्राङ्गारिक पदार्थ भएको पि एच मान ४-७ भएको माटो उपयुक्त मानिन्छ।

• प्रचलित जातहरु - मेक्सिकन, ग्वाटेमालन, पश्चिम भारतीय प्रजाति अन्तर्गतका जातहरु-.

ह्यास , ग्रीन फुर्टे, इथिन्जर, रिड युतिया, उर्टज, पर्पल

• जातअनुसार फूल फुल्ने तरिका फरक भएकाले बगैंचामा एकै जातको बिरुवा लगाउनुहुँदैन। एभोकाडोको फूल फुल्ने प्रकियका आधारमा ए र बी ग्रुपका जातहरु छुट्याइएको छ जसलाई २:१ वा १:१ को अनुपातमा लगाउनुपर्छ।
मौरी भमराहरुले परागसेचन गराउने हुँदा बगैंचामा मौरी घार हुनु राम्रो हुन्छ।
ए ग्रुपका जातहरु - ह्यास, ग्युन,पिकरटन, एनहिम
बी ग्रुपका जातहरु - इथिन्जर, जुटाउने, व्याकन हबिटसेल सिरप्राइज ।

• यसको प्रसारण बिउबाट गरिन्छ। राम्ररि पाकेको बिउबाट नर्सरी तयार गर्दा बिरुवा एक वर्षपछि रोप्न तयार हुन्छन ।

•बिरुवा रोप्नु एक महिना अगाडि १ घनमिटरका खाल्डो तयार गरी प्रति खाडल २०-२५ केजी कम्पोष्ट मल राखी ८-१० मिटरको दुरीमा जेठ असारमा रोप्न सकिन्छ।
यसलाई बढी माल चाहिने हुँदा हरेक वर्ष २०-२५ केजीको दरले दिनुपर्छ।

• रोपेको ५-६ वर्षमा फल्न सुरु गर्छ। यो फल बोटमा पाक्दैन , परिपक्व भएपछि भेट्नोको रङ्ग परिवर्तन हुन्छ र टिप्न तयार हुन्छ‌।

 #तनेबोडी खेती बारे  जानकारी:::::::::::::::::::::::::::::::::::::::::::तनेबोडी कोशेबाली समूहको लहरे तरकारी बाली हो। यसमा...
06/06/2020

#तनेबोडी खेती बारे जानकारी
:::::::::::::::::::::::::::::::::::::::::::

तनेबोडी कोशेबाली समूहको लहरे तरकारी बाली हो। यसमा प्रोटिन र भिटामिन प्रशस्त मात्रामा पाइन्छ भने यसको खेतीले माटोको उर्वराशक्ति बढाउँछ ।

तराईदेखि उच्च पहाड क्षेत्रसम्म यसको खेती गर्न सकिन्छ ।
पहाडमा वर्षको दुईपटक र तराईमा चिसो महिना बाहेक बर्षैभरी खेती गर्न सकिन्छ । बढी तापक्रम र बढी छहारी पनि सहन्छ तनेबोडिले।

तनेबोडी खेती गर्नका लागि प्रशस्त प्रांगारिक पदार्थ र ४.५ देखि ६.५ पि.एच मान भएको दोमट माटो उपयुक्त हुन्छ। क्षारीय माटो त्यति उपयुक्त हुँदैन

प्रचलित जातहरु :
खुमले तने, सर्लाही तने, काश्मिरी तने, चाइनिज ३२४,३१२,४२४।

मुख्यतया बर्खे बालीको रूपमा फाल्गुण - असारमा रोप्न सकिन्छ । मध्य पहाडमा साउन- भाद्रमा रोपेर असोज - मंसिर पहिलो बाली लिन सकिन्छ भने दोस्रो बालीका रुपमा फागुन - चैत्रमा रोप्न सकिन्छ ।
तराई तथा भित्रि मधेशमा फागुनमा- चैतमा रोप्न सकिन्छ भने असार- भाद्रसम्म पनि रोप्न सकिन्छ । तर जात, स्थानीय हावापानी र प्रविधि अनुसार लगाउने र बाली लिने समय फरक पर्न सक्छ।

रासायनिक मलको परिणाम माटोको उर्वराशक्ति , अघिल्लो बाली, कम्पोष्ट मलको परिणाम र बालीको जातमा भरपर्दछ । आवश्यकता अनुसार झोल तथा सूक्ष्मतत्व प्रयोग गर्न सकिन्छ ।

प्रति रोपनी १.५ देखि २ केजी केजी बीउ आवश्यक पर्दछ

लाइनदेखि लाइनवीचको दुरी १ मी र बोटदेखि बोटको दुरी २५ देखि ३० से.मी राख्ने र ड्याङ बीचको कुलोको चौडाई ३० से.मी. राखी जमीनको सतहबाट ३ देखि ५ से.मीको गहिराईमा रोप्न सकिन्छ।
फूल फुल्ने र कोशा लाग्ने बेला सिंचाई आवश्यक पर्ने मुख्य समय हो

Address

Kirtipur

Alerts

Be the first to know and let us send you an email when कृषि टुडे - Krishi Today posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share