08/02/2015
नयाँको करार आउन थाल्यो
यही माघ २७ बाट पठाउन सुरु गरिने ईपीएस कोरिया शाखाले जानकारी दिएको छ।
भाषा परीक्षा पास गरेर पनि काम गर्न दक्षिण कोरिया जान नपाएका २५ सय ८१ जनाले ईपीएस कोरिया शाखामा पुन: आफ्नो नाम दर्ता गराएका छन्। ईपीएस भाषा परीक्षा पास गरेको दुई वर्षसम्म कोरिया जान पाइने भएकाले गत वर्ष जान नपाएकाले यसपटक पुन: नाम दर्ता गराएका हुन्।