Chomalung Info.Tec.

Chomalung Info.Tec. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Chomalung Info.Tec., Computer training school, Sangkhuwasabha, Khandbari.

बिगत 10 बर्ष देखि निरन्तर हजुरहरुको सेवामा समर्पित शंस्था
🔹 चोमोलोङ्ग बहुउद्देश्यीय तालिम संस्थान
हाम्रो सेवाहरू:
✅ कम्प्युटर तालिम
✅ भाषा कक्षाहरू (अंग्रेजी, जापानी, कोरियन)
📍 ठेगाना: खाँदबारी-३, मानेभञ्ज्याङ, संखुवासभा, नेपाल

Save world.
05/06/2026

Save world.

साप्ताहिक क्लास टेस्टमा उत्कृष्ट भएकोमा सन्तोष राई भाईलाई मुरी मुरी बधाई छ। साथै अरु प्रगतिको शुभकामना ।💐💐💐💐💐
01/06/2026

साप्ताहिक क्लास टेस्टमा उत्कृष्ट भएकोमा सन्तोष राई भाईलाई मुरी मुरी बधाई छ। साथै अरु प्रगतिको शुभकामना ।💐💐💐💐💐

साप्ताहिक क्लास टेस्टमा ग्रुप फस्ट हुने भाई भुसन राई लाई प्रोत्साहन स्वरूप कलम प्रदान गर्दै - सर.मनोज कुमार चौधरी
22/05/2026

साप्ताहिक क्लास टेस्टमा ग्रुप फस्ट हुने भाई भुसन राई लाई प्रोत्साहन स्वरूप कलम प्रदान गर्दै - सर.मनोज कुमार चौधरी

canva को प्रिमियम भर्जन  चाहिएमा मात्र रु.१९९/- मा उपलब्ध छ | हाम्रो सम्पर्क 984-2341248 सम्पर्क गर्नुहोस्, नेपाली अक्षर...
08/05/2026

canva को प्रिमियम भर्जन चाहिएमा मात्र रु.१९९/- मा उपलब्ध छ | हाम्रो सम्पर्क 984-2341248 सम्पर्क गर्नुहोस्, नेपाली अक्षर लेखन मिल्ने भएको ३ वर्ष मजाले चलाउन सकिने सस्तो र भरपर्दो |

सम्पूर्ण नेपाली दाजुभाई तथा दीदी बहिनीहरुमा नयाँ बर्ष २०८३ सालको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ।!🍾💐💐💐💐
14/04/2026

सम्पूर्ण नेपाली दाजुभाई तथा दीदी बहिनीहरुमा नयाँ बर्ष २०८३ सालको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ।!🍾💐💐💐💐

📢 SEE परीक्षा सकेर बसेका विद्यार्थीहरूका लागि सुनौलो अवसर!SEE परीक्षा सकेपछि खाली बस्नुभन्दा आफ्नो सीप बढाऔं 💻✨अब १ महिन...
06/04/2026

📢 SEE परीक्षा सकेर बसेका विद्यार्थीहरूका लागि सुनौलो अवसर!

SEE परीक्षा सकेपछि खाली बस्नुभन्दा आफ्नो सीप बढाऔं 💻✨
अब १ महिने कम्प्युटर Hybrid Course मा भर्ना खुल्यो!
📅 सीमित सिट – छिट्टै भर्ना गर्नुहोस्!
📍 आजै आफ्नो स्थान सुरक्षित गर्नुहोस्

👉 आफ्नो भविष्यलाई स्मार्ट बनाऔं!

📢 सूचना! सूचना!! सूचना!!! 📢कक्षा ६, ७ र ८ मा अध्ययनरत नानीहरूका लागि विशेष अवसर 🎉💻 कम्प्युटर कोर्स सञ्चालन हुँदैछ 💻📅 भर्...
05/04/2026

📢 सूचना! सूचना!! सूचना!!! 📢

कक्षा ६, ७ र ८ मा अध्ययनरत नानीहरूका लागि विशेष अवसर 🎉

💻 कम्प्युटर कोर्स सञ्चालन हुँदैछ 💻

📅 भर्ना सुरु मिति: बैशाख २ गतेदेखि
⏰ भर्ना अवधि: ७ दिन भित्र

🎁 विशेष छुट:
👉 तोकिएको समयभित्र भर्ना हुने विद्यार्थीलाई ८०% छुट

📚 सीमित सिट — आजै भर्ना गर्नुहोस्!

📍 चोम्लुङ्ग तालिम सेन्टर -खाँदबारी-३
📞०२९ ५९०८३२, ९८४२३४१२४८

स्कुलको बार्षिक परीक्षा पछिको समयलाई सदुपयोग गरौ।! बिद्यार्थीहरूको कम्प्यूटर सम्बन्धी अतिरिक्त शिप तथा ज्ञान बढाऊ।! -अनु...
24/03/2026

स्कुलको बार्षिक परीक्षा पछिको समयलाई सदुपयोग गरौ।! बिद्यार्थीहरूको कम्प्यूटर सम्बन्धी अतिरिक्त शिप तथा ज्ञान बढाऊ।!
-अनुभवी प्रशिक्षक
-अत्याधुनिक ल्याब
-Coding, AI,जस्ता लेटेस्ट कोर्षहरु
-बिभिन्न छुट अफरहरु
-सहूलियत तथा सहज फ़ी सेड्यूल
-दलित तथा निम्न बर्ग अफर रहेको
०२९ ५९०८२३, ९८४२३४१२४८

21/03/2026

Celebrating my 3rd year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

भेटीएर साभार । सबै मानबहरुले जान्ने बूझने र मनन गर्ने गुदी कुराहरु।!
21/03/2026

भेटीएर साभार । सबै मानबहरुले जान्ने बूझने र मनन गर्ने गुदी कुराहरु।!

Address

Sangkhuwasabha
Khandbari
56900

Opening Hours

Monday 05:00 - 18:00
Tuesday 05:00 - 18:00
Wednesday 05:00 - 18:00
Thursday 05:00 - 18:00
Friday 05:00 - 19:00
Sunday 05:00 - 18:00

Telephone

+9779842341248

Website

Alerts

Be the first to know and let us send you an email when Chomalung Info.Tec. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Chomalung Info.Tec.:

Share