26/05/2026
🖥️📚
“किताब मात्रै होइन,
अब कम्प्युटर पनि रमाइलोसँग सिक्ने समय आएको छ! 😄
यहाँ पढाइ हुन्छ practical तरिकाले,
साथीहरूसँग fun गर्दै learning गर्ने मौका! 🎉
Typing देखि Graphic Design,
Video Editing देखि Office Package सम्म —
सबै कुरा सजिलो तरिकाले सिकाइन्छ। 💻✨
‘Learn With Enjoy’ को सही अनुभव लिन,
आजै join गर्नुहोस् हाम्रो computer class मा! 🚀”