Standard Media Network

Standard Media Network This is the Advertise Agency about printing, publishing, tvc, paper ads, radio, fm and many more.... Standard ….You-Tube channel..
(1)

With राजेन्द्र प्रसाद लामिछाने – I just got recognized as one of their top fans! 🎉
29/06/2026

With राजेन्द्र प्रसाद लामिछाने – I just got recognized as one of their top fans! 🎉

23/06/2026
23/06/2026


सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न मिल्ने सेवा सुरु गरेको छ । राष्ट्रिय परिचयत्रप तथा पञ्जीक...
23/06/2026

सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न मिल्ने सेवा सुरु गरेको छ । राष्ट्रिय परिचयत्रप तथा पञ्जीकरण विभागले आजदेखि परीक्षणका रूपमा उक्त सेवा सुरु गरेको हो ।

विभागको राष्ट्रिय परिचयपत्रसम्बन्धी वेभसाइट https://citizenportal.donidcr.gov.np/ne मार्फत व्यक्तिको फोटो र अनलाइन ‘भेरिफिकेसन’ क्युआर कोडसहितको परिचयपत्र कार्ड डाउनलोड गर्न सकिनेछ ।

सरकारको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत बुँदा नं २ मा ‘विभागको प्रणालीबाट व्यक्तिको फोटो र क्युआर कोडसहितको राष्ट्रिय परिचयपत्र कार्ड सम्बन्धित व्यक्तिले नै डाउनलोड गर्ने प्रणाली निर्माण गर्ने’ उल्लेख थियो ।

राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त भएका नागरिकले नाम (नेपाली वा अङ्ग्रेजी), जन्ममिति र नागरिकता जारी मिति पेस गरी आफ्नो कार्ड डाउनलोड गर्न सक्ने विभागले जनाएको छ ।

कुनै पनि सार्वजनिक निकाय वा संस्थाले हाल विभागको प्रणालीबाट पिन्ट गरिएको फोटोसहितको राष्ट्रिय परिचय नम्बरको निस्सा हेरी सेवा प्रवाह गर्ने गरेकामा अब उप्रान्त सो कार्डमा रहेको क्युआर कोड स्क्यान गरी देखिने विवरण र नागरिकले देखाउने निस्सामा रहेका विवरण रुजु गरी सेवा प्रवाह गर्न विभागले अनुरोध गरेको छ ।

गाेरखा १             आरुघाट गाउँपालिकाको १९ औं गाउँसभा आज सफलतापूर्वक सम्पन्न भएको छ। गाउँपालिकाको समग्र विकास, समृद्धि ...
23/06/2026

गाेरखा १
आरुघाट गाउँपालिकाको १९ औं गाउँसभा आज सफलतापूर्वक सम्पन्न भएको छ। गाउँपालिकाको समग्र विकास, समृद्धि र जनहितका विविध विषयमा छलफल तथा महत्वपूर्ण निर्णयहरू पारित गर्दै सभा सम्पन्न भएको हो। सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाप्रति हार्दिक धन्यवाद।

एमालेले भन्यो, विष्णु पौडेलमाथि प्रतिशोध साँधियो !
23/06/2026

एमालेले भन्यो, विष्णु पौडेलमाथि प्रतिशोध साँधियो !

10/05/2026


नोटिस
10/05/2026

नोटिस

Address

Kathmandu
00977

Telephone

+9779849612073

Website

Alerts

Be the first to know and let us send you an email when Standard Media Network posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Standard Media Network:

Shortcuts

Share