E-kasari ?

E-kasari ? तीव्र गतिमा बढी रहेको यो इन्टरनेट संस?

तीव्र गतिमा बढी रहेको यो इन्टरनेट संसार सामु आम नेपाल र नेपालीलाई चीनाउने हाम्रो सानो प्रयास। कम्प्युटर ,मोवाइल र इन्टरनेट सम्बन्धित आउने समस्यालाई हामी सरल भाषामा तपाईहरु सामु पेस गर्छुम ।तपाइँलाई सताउने साना होस या ठुला समस्या हामीलाई निधक्कसग भन्नुहोस,हामी तपाइँको समस्या समाधान गर्न सक्दो प्रयास गर्ने छौ ।

15/10/2017

केहि technical समस्याका कारण EDV 2019 का सबै entry हरु रद्द भएका छन्।October १९(बिहिबार) देखि EDV भर्न सक्नुहुनेछ ।
Due to technical defect USA government has cancelled all previous Entries of EDV 2019....
New entry will start from coming Thursday ( October 19)
Source : Routine of Nepal banda
Link to complete EDV tutorial: https://www.youtube.com/watch?v=CbrTyRQu-gU
सबैलाई सेयर गर्नुहोला । :)

DV Lottery form filling system is currently down for maintenance. However you can check the results from the previous ye...
14/10/2017

DV Lottery form filling system is currently down for maintenance. However you can check the results from the previous year.

Video link for EDV 2019 form fill up and checking results: https://www.youtube.com/watch?v=CbrTyRQu-gU

ई-कसरी धेरै लामो समय पछि एउटा नयाँ प्रस्तुतिको साथ उपस्थित भएको छ ।हामीलाई माया, सल्लाह र सहयोग गर्ने सबैलाई धन्यवाद दिन...
06/10/2017

ई-कसरी धेरै लामो समय पछि एउटा नयाँ प्रस्तुतिको साथ उपस्थित भएको छ ।
हामीलाई माया, सल्लाह र सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छौं र भविष्यमा पनि पाउनेछौ भने आशा गर्छौ ।
Dv lottery सम्बन्धि भिडियो हामीले पहिले नै बनाए पनि यसपालि सबै कुरा समेटेर बनाएको छौ ।
हेरेर प्रतिक्रिया दिनु होला है । धन्यवाद :)

This is a complete tutorial to Electronic Diversity Visa 2019 (EDV 2019). We made a video about edv in 2015 and now we have returned back with all the Freque...

All free services from Ncell will shut down from tomorrow. Say yes to   . :)
01/05/2017

All free services from Ncell will shut down from tomorrow. Say yes to . :)

Say yes 👍 to   .
20/03/2017

Say yes 👍 to .

Ncell ले हालै नेपालमा Facebook निशुल्क बनयो। सबै जना खुशी नै होलाम,निशुल्क फेसाबुक चलाउन पाउँदा। फाइदाको कुरा सुन्दा त N...
16/02/2017

Ncell ले हालै नेपालमा Facebook निशुल्क बनयो। सबै जना खुशी नै होलाम,निशुल्क फेसाबुक चलाउन पाउँदा। फाइदाको कुरा सुन्दा त Ncell ले राम्रै कुरा गरेको अनुभव भयो होला सबैलाई। तर म आज निशुल्क फेसबुकमा चित्त नबुजेका कुराहरु तपाईहरुसंग बढ्न जादै छु। नेपाली न पर्यो राम्रो काम गर्यो कि खुट्टा तानी आल्ने भेटिन्छन भएर सोचिसक्नु भयो होला। म यहाँ खुट्टा तन्न खोजिरहेको छैन,हाम्रो देशको मा के उल्लेख छ यहि भन्छु म। " 5.8 Nepal will continue to upload the principle of freedom of expression and net neutrality".यो हरफ मैले Nepal ICT policy 2015 बाट लिएको हो। यसबाट नेपालले Net Neutrality को सिधाान्त मान्ने कुरा छ ।

आखिर के हो त Net Neutrality ?
Net Neutrality यस्तो सिधाान्त हो जसले सबै ईन्टरनेट प्रदायक (ISP) ले ब्यक्ति,समाग्री साथै स्रोत नहेरी सम्पुर्ण ईन्टरनेटमा भएका कुरालाई बराबरको व्यवहार गर्नु पर्ने उल्लेख छ। यसलाई यसरी पनि बुझ्न सकिन्छ यो यस्तो नियम हो जसले तपाईंलाई आफ्नो ISP ले तपाई ईन्टरनेटमा के गर्नु हुन्छ भनेर नियन्त्रणमा नराखोस। यो हामीले देशसाग मागेको स्वतन्त्रता जस्रै हो,ईन्टरनेटको लागि। जसरी देशको कानुनले ठुलाबडा देखि गरिवलाई बराबर मान्छ, त्यसै गरि ईन्टरनेटमा भएका सम्पुर्ण कुराले पनि बराबर हक पाउनु पर्छ। अब भन्नू होस के फसबुक र टुइटरलाई ncell ले निशुल्क बनाउनु बराबरको काम हो?
म फेसबुक चलाउछु,मेरो लागि निशुल्क भयो,फाइदै त हो नि।यो कुरा पनि उब्जेला। तपाईं अब अलिक फरक शैलीले सोच्नुहोस। मानै तपाईं IT Business मा हुनुहुन्छ। अनि तपाईंको पनि एउटा सामाजिक संजाल छ। अब ईन्टरनेट भनिन्छ सबैको साजा सम्पती हो, अनि तपाईंको संजाल चलाइदा चाहिँ पैसा लाग्ने फेसबुक चलाउदा चाहिँ नलाग्ने। यस्तो भए पछि कसरी ईन्टरनेट सबैको भयो ? यो त जुन कम्पनी ठुला छन उनीहरुले ISP लाई मोटो रकम तिर्दै निशुल्क वा छिटो चल्ने बनाउन सक्ने भए। अब मानै कि तपाईंको IT business पनि छैन, तपाईलाई एउटा news portal को मात्र बिश्वास लाग्छ, तर अर्को हावा समाचार लेख्ने portal ले ISP सग मिलेर उसको Site निशुल्क बनायो वा छिटो चल्ने बनायो। तपाईं अब बाध्य भएर हवा समाचार पढ्नु पर्ने भयो। के यो स्वतन्त्रता हो त ? यदि यसरी नै फेसबुक निशुल्क भएको जस्तै फेसबुक खुल्ने बेला कुनै सामाजिक संजाल निशुल्क भएको भए आज जुन फेसबुक निशुल्क भन्दै खुशी हुनुहुदै छ नि,त्यसको अस्तित्व हुने थिएन होला।
निशुल्क फेसबुक छिमेकी राष्ट्र भारतमा पनि शुरु भएको थियो। तर India's Telecom Regulatory Authority(TRAI) ले Net Neutrality समर्थन गर्दै यो सेवा बन्द गरेको थियो।साधै फरक फरक मूल्य पर्ने data pack पनि बन्द गरेको थियो। यसलाई समर्थन गर्ने भारत सगै धेरै राष्ट्र छन।
Net Neutrality दुई चार ईन्टरनेटका कुरा बुझ्नेले मात्र होइन सबै ईन्टरनेट ग्राहाकले बुझ्न जरुरी छ। यदि स्वतन्त्र नै हुने हो भने ईन्टरनेट मा पनि हौ। यो मेरो ब्याक्तीगत बिचार होइन आजको आधुनिक ईन्टरनेटको माग हो।
तपाई आफ्नो व्यक्तिगत विचार दिन नाभुल्ल्नु होला ।

Ncell बाट आजबाट facebook नि:शुल्क हुनेभएको छ। एनसेलको नेटवर्कमा आज राति १२ बजेदेखि फेसबुक निःशुल्क हुँदैछ।इन्टरनेट फर अल...
14/02/2017

Ncell बाट आजबाट facebook नि:शुल्क हुनेभएको छ। एनसेलको नेटवर्कमा आज राति १२ बजेदेखि फेसबुक निःशुल्क हुँदैछ।
इन्टरनेट फर अल नाराका साथ एनसेलले फेसबुकसँगको साझेदारीमा तीन महिनाका लागि यस्तो योजना ल्याएको हो।फेसबुक फ्रि अफर अन्तर्गत एनसेल प्रयोगकर्ताले फोटो अपलोड, सेयर, कमेन्ट रिप्लाई, लाइक गर्न पैसा तिर्नुपर्ने छैन। फेसबुक केन्द्रित एनसेलका अन्य प्याकेजहरु कायमै रहेको कम्पनीले जनाएको छ। http://www.nagariknews.com/news/14434

निजी क्षेत्रको टेलिकम सेवाप्रदायक कम्पनी एनसेलबाट फेसबुक चलाउनेहरु राहात पाउने भएका छन्। एनसेलको नेटवर्कमा आज राति १२ बजेदेखि फेसबुक निःशुल्क हुँदैछ।

13/02/2017

गुगल लगायत अरु सर्च इंजिन ले piracy हटाउन torrent site हरुलाई आफ्नो इंजिन बाट देखाउने सर्च हरुमा नदेखाउने कुरा आएको छ । यो कदम तपाईहरुलाई कस्तो लाग्छ ? प्रतिक्रिया दिनुहोला

CAN Infotech 2017 highlights and interview with prayash timilsina about the solar-hybrid car.
05/02/2017

CAN Infotech 2017 highlights and interview with prayash timilsina about the solar-hybrid car.

Music : http://www.bensound.com/royalty-free-music e-Kasari brings to you some of the highlights of the CAN infotech 2017. We covered some of the best things...

04/02/2017

Dial *444 # to activate Nepal Telecom 4G service in postpaid number.

भोलि अर्थात माग २२ गतेबाट NTC prepaid मा 4G सेवा सुचारु गर्न सकिने छ। सेवा सुचारु *४४४ # डायल गर्नुहोस ।
03/02/2017

भोलि अर्थात माग २२ गतेबाट NTC prepaid मा 4G सेवा सुचारु गर्न सकिने छ। सेवा सुचारु *४४४ # डायल गर्नुहोस ।

हामीले ई-सेवा के हो र मोवाईलमा कसरी चलाउने ? भिडियो पछि ई-सेवा Desktop(वेब ) बाट कसरी चलाउने भनेर नयाँ भिडियो लिएर आएका ...
21/11/2016

हामीले ई-सेवा के हो र मोवाईलमा कसरी चलाउने ? भिडियो पछि ई-सेवा Desktop(वेब ) बाट कसरी चलाउने भनेर नयाँ भिडियो लिएर आएका छौ । भिडियो हेर्नलाई तल click गर्न सक्नुहुन्छ ।यो भिडियो हेरेर पनि केहि समस्या परेमा हामीलाई कमेन्टमा सोध्न सक्नुहुन्छ ।
Like, Share र Subscribe गर्न नभुल्नुहोला । :)

eSewa is a Digital Payment Portal which allows you to make online and offline payments to various merchants, transfer funds to various banks and many more. T...

Address

Kathmandu
00977

Alerts

Be the first to know and let us send you an email when E-kasari ? posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to E-kasari ?:

Share