Sumiran FM - 100.9 MHZ

Sumiran FM - 100.9 MHZ Sumiran F.M., one of the latest F.M. of Kathmandu is broadcasting its contents from Budhanilkantha.
(1)

It is dedicated to relay information focsing the themes majorly Spiritual, Information and Entertaintment.

07/06/2026

साढे १९ लाख बोकेर काठमाडौं जाँदै थिए पक्राउ परेका गुरुङ

07/06/2026

पूर्व गृहमन्त्री सुधन गुरुङले आफूमाथिको छानबिन समितिको प्रतिवेदन अहिले प्रधानमन्त्री कार्यालयमा पुगिसकेको जानकारी गराउँदै आफूले सफाइ पाउने बताए। रास्वपा गोरखाको पहिलो जिल्ला अधिवेशन सत्रलाई सम्बोधन गर्दै सांसद गुरुङले आफू फेरि गृहमन्त्री बने भने २ महिना तस्बिर खिच्न नआउन आग्रह गरेका छन् । गुरुङले भने, ‘यदि समितिबाट सफाइ पाएर सरकारले मलाई पुनः गृहमन्त्री बनायो भने, मन्त्रालयमा आएर बधाई दिने र तस्बिर खिच्ने कामको लागि सुरुका दुई महिना कोही पनि नआइदिनुहोला ।’

07/06/2026
06/06/2026

काठमाण्डौ । करिब डेढ महिनाअघि सम्पत्ति आर्जन, लगानी र केही व्यावसायिक सम्बन्धबारे सार्वजनिक रूपमा प्रश्न उठेपछ.....

https://www.setopati.com/social/390773?fbclid=IwZnRzaASREcdleHRuA2FlbQIxMQBzcnRjBmFwcF9pZAo2NjI4NTY4Mzc5AAEeGvUE3Vl87npL...
06/06/2026

https://www.setopati.com/social/390773?fbclid=IwZnRzaASREcdleHRuA2FlbQIxMQBzcnRjBmFwcF9pZAo2NjI4NTY4Mzc5AAEeGvUE3Vl87npLogyahZfALNowFbUJ1I6Va00vQnzbSovz6V7-38VEzkDnUko_aem_3F9o4m_5ee3ZtUeojNyGYQ

ट्रम्प प्रशासनले ३९ देशका नागरिकहरूलाई शरण (असाइलम), काम गर्ने अनुमति, ग्रिन कार्ड र नागरिकतासम्बन्धी आवेदनमा नि.....

06/06/2026

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वतन्त्र विदेश नीतिको कडा प्रशंसा गर्दै अमेरिकालाई चेतावनी दिएका छन्। पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनतर्फ संकेत गर्दै प्रधानमन्त्री मोदीमाथि कुनै पनि प्रकारको दबाब सिर्जना गर्ने प्रयास प्रत्युत्पादक र हानिकारक हुने स्पष्ट पारेका छन्। एक अन्तर्राष्ट्रिय मञ्चमा बोल्दै राष्ट्रपति पुटिनले रुस र भारतबीचको ऐतिहासिक एवं रणनीतिक सम्बन्ध निकै मजबुत र अटुट रहेको दाबी गरे। उनले भारत आफ्नो राष्ट्रिय हितको रक्षा गर्न पूर्ण रूपमा सक्षम रहेको र बाह्य दबाबको अगाडि नझुक्ने कुरामा जोड दिए।

06/06/2026

८ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक

05/06/2026

Address

Budhanilkanth/3 (Near Park Village Resort)
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Sumiran FM - 100.9 MHZ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sumiran FM - 100.9 MHZ:

Share