BA Acadmy-ACADEMIA

BA Acadmy-ACADEMIA A Complete Language School & Computer Training center

महिलाहरुको महान चाड हरितालिका तिजको उपलक्ष्यमा सम्पूर्ण बिध्यार्थी, साथीभाई, इष्टमित्रहरुमा बि.ए एकेडेमी प्रा.लि परिवारक...
01/09/2019

महिलाहरुको महान चाड हरितालिका तिजको
उपलक्ष्यमा सम्पूर्ण बिध्यार्थी, साथीभाई, इष्टमित्रहरुमा बि.ए एकेडेमी प्रा.लि परिवारको र्तफबाट हार्दिक मंगलमय शुभकामना

बुवाको मुख हेर्ने दिन साथै कुसेऔशी को दिनमा पारेर सम्पूर्ण विध्यार्थी, साथीभाई, इष्टमित्र तथा शुभचिन्तकमा बि.ए एकेडमी प्...
30/08/2019

बुवाको मुख हेर्ने दिन साथै कुसेऔशी को दिनमा पारेर सम्पूर्ण विध्यार्थी, साथीभाई, इष्टमित्र तथा शुभचिन्तकमा बि.ए एकेडमी प्रा.लि. परिवारको तर्फबाट शुभकामना व्यक्त गदछौ ।

सम्पूर्ण विध्ययार्थी, साथीभाई, इष्टमित्रहरु सबैमा श्री कृष्णा जन्माष्टमीको हार्दिक हार्दिक शुभकामना व्यक्त्त गर्न चाहान्...
23/08/2019

सम्पूर्ण विध्ययार्थी, साथीभाई, इष्टमित्रहरु सबैमा श्री कृष्णा जन्माष्टमीको हार्दिक हार्दिक शुभकामना व्यक्त्त गर्न चाहान्छु ।

Advance Graphic Designing Training is going to me launch soon.. register your name Soon, Limit students Limit Price with...
21/08/2019

Advance Graphic Designing Training is going to me launch soon.. register your name Soon,
Limit students Limit Price with Advance Trick & Skill.
BA Academy Pvt. Ltd
Rohini Sadan Balaju Chowk Kathmandu Nepal
Ph: 01-4355836 , 9860689350
,

  To all Students, Family,and All_Relatives.Wise you all with Fun and Joy Today
15/08/2019

To all Students, Family,and All_Relatives.
Wise you all with Fun and Joy Today

भर्ना खुल्यो | भर्ना खुल्यो || भर्ना खुल्यो |||--------------------------------------------------कोरियन भाषाको नयाँ कक्ष...
13/07/2019

भर्ना खुल्यो | भर्ना खुल्यो || भर्ना खुल्यो |||
--------------------------------------------------
कोरियन भाषाको नयाँ कक्षाको भर्ना खुल्यो। यहि साउन १ गते देखि १५ गतेसम्म भर्ना हुनेलाई ३३% छुट सहित रु १२,००० मात्र साथै अकर्षक Gift Hamper को व्यवस्था । साउन १५ पछि रु १८००० मात्र । कक्षाहरु सञ्चालन भइरहेको छ ।

विशेषताहरु :-
- पुरानो तथा नयाँ विद्मार्थीलाई विशेष कक्षा को व्यवस्था ।
- बिहान ६ बजे देखि बेलुकी ८ सम्म आफ्नो समय अनुकुल अनुसार सहभागी हुन सकिने ।
- Beginner, Grammar, Advance Course साथै chapter wise Exam को व्यवस्था
- दक्षा तथा अनुभबी प्रसिक्षक द्धारा कक्षा सञ्चालन गराइने ।
- दैनिक नमुना परिक्षा तथा Feedback को व्यवस्था ।
- स्पेसल नोट्स को व्यवस्था ।
- समय समय मा मोटिभेसन क्लास
- नियमित परीक्षा मा उत्कृष्ट हुनेलाई विशेष पुरस्कार प्रदान गरिने
- परीक्षा सम्म नमुना परीक्षा गराइने Feedback दिइने ।
- विल्कुलै नयाँ Methodology मा कक्षा सञ्चालन गरिने ।
-------------------------------------------------------------
" अब तपाइहरुको सपना हामी पुरा गर्नेछौ । "
-------------------------------------------------------------
सम्पर्क
B.A ACADEMY Pvt. Ltd.
बालाजु चोक, रोहिनी सदन ( चौथो तल्ला ), काठमाडौ
01-4355836 | 9843640240 | 9860689350

Address

Balaju Chowk
Kathmandu
44611

Opening Hours

Monday 06:00 - 17:00
Tuesday 06:00 - 17:00
Wednesday 06:00 - 17:00
Thursday 06:00 - 17:00
Friday 06:00 - 17:00
Sunday 06:00 - 17:00

Telephone

+9779860689350

Alerts

Be the first to know and let us send you an email when BA Acadmy-ACADEMIA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to BA Acadmy-ACADEMIA:

Share