10/10/2026
🌼🙏 घटस्थापनाको हार्दिक मंगलमय शुभकामना! 🙏🌼
नयाँ आशा, नयाँ उमङ्ग र सकारात्मक ऊर्जासँगै यस वर्षको बडादसैँको शुभारम्भ होस्। 🌿✨
IT Skills Training Nepal (ISTN) को तर्फबाट यहाँहरू तथा सम्पूर्ण परिवारमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना! ❤️🇳🇵
यस घटस्थापनाले सबैको जीवनमा नयाँ अवसर, सफलता र खुसी ल्याओस्। 🌱💻
IT Skills Training Nepal (ISTN)
📍 Gairidhara, Kathmandu
📞 9768434925 | 9807960480
🌐 itskillstrainingnp.com
#घटस्थापना