11/10/2026
✨ विजया दशमीको पहिलो दिन, घटस्थापनाको हार्दिक शुभकामना! 🌿🙏
परम्परा, परिवार र खुसीका पलहरूलाई अझ विशेष बनाउँदै यस शुभ अवसरमा सबैको घरमा सुख, शान्ति र समृद्धि छाओस्। ❤️
Burly – Always at Home 🏡✨