08/09/2026
🕯️ जेनजी शहीद प्रति हार्दिक श्रद्धाञ्जली।
देशको उज्ज्वल भविष्यका लागि परिवर्तनको आवाज उठाउँदै आफ्नो जीवनको बलिदान दिनु भएका सम्पूर्ण जेनजी शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं। उहाँहरूको सपना, संघर्ष र बलिदानले हामीलाई जिम्मेवार, सचेत र समृद्ध भविष्य निर्माण गर्न निरन्तर प्रेरणा दिइरहोस्।
WE Tech & Hospitality
उहाँहरूको सपना, हाम्रो जिम्मेवारी।
#श्रद्धाञ्जली