23/03/2022
मुक्तक
सम्पूर्ण 'म' हरुप्रति भावपूर्ण श्रद्धान्जली ।
हे 'म' को मालिक, लोकमा एक्लै जीइदिनु,
सारा दुनियालाई आश्चर्य चकित पारिदिनु,
चिता सम्म फगत एक्लै पुगेर देखाइदिनु ।
- यो मुक्तक कसैप्रति इंगित गरेर लेखिएको होइन .....