23/08/2026
आज LAST DAY हो! ⏰
30 Days SEO Masterclass मा Join गर्ने सोचमा हुनुहुन्छ भने अब अन्तिम मौका हो।
📢 आज साँझ ५:०० बजेसम्म मात्र Seat Book गर्न सकिनेछ।
त्यसपछि हाम्रो Registration Close हुनेछ र नयाँ विद्यार्थीलाई यो Batch मा Add गर्न सकिने छैन। ❌
यदि तपाईंले धेरै दिनदेखि सोचिरहनुभएको छ
SEO सिकौँला
अर्को Batch मा Join गरौँला
पछि गरौँला
⚠️ यही पछि ले तपाईंलाई फेरि अर्को Batch कुर्न बाध्य बनाउन सक्छ।
यो Batch मा तपाईंले Keyword Research, On-Page SEO, Technical SEO, Local SEO, Content SEO, Google Tools, AI SEO र Practical Project सहित step-by-step practical training पाउनुहुनेछ।
🎯 Seat Book गर्ने अन्तिम समय: आज ५:०० PM
👉 Join गर्न चाहनुहुन्छ भने अहिले नै “SEO JOIN” लेखेर Message गर्नुहोस्।
⏳ ५ बजेपछि Registration CLOSED.
यो Batch छुट्यो भने अर्को अवसर कुर्नुपर्नेछ।
Decision आजै लिनुहोस्। 🚀
Broad Technology Hub Pvt. Ltd.
Learn. Practice. Rank. Grow.