SBRC Infosys Pvt. Ltd.

SBRC Infosys Pvt. Ltd. Software Company Software/Web Business & Research Company
(1)

Project Successfully Deployed!We are excited to announce the successful deployment of our newest project — Engineer’s Qu...
14/11/2025

Project Successfully Deployed!

We are excited to announce the successful deployment of our newest project — Engineer’s Quality (EQ Nepal)
https://eqnepal.com/

Developed with precision by SBRC Infosys Pvt. Ltd.

Our team handled:
🔹 Website Design & UI/UX
🔹 Full-Stack Development
🔹 Optimization & Responsiveness
🔹 Secure Hosting & Deployment
🔹 End-to-end Technical Support

At SBRC Infosys, we believe in building high-quality digital products that drive value, performance, and reliability. EQ Nepal is another milestone towards our mission of empowering businesses through technology.

🙏 Thank you to the EQ Nepal team for trusting us with this project.
If you are planning to build your website, mobile app, or any other digital solution, we are here to help!

📞 Contact Us:
SBRC Infosys Pvt. Ltd.
📍 Kuleshwor-14 Kathmandu, Nepal
🌐 www.sbrcinfosys.com
📩 [email protected]

𝐆𝐨𝐨𝐝 𝐔𝐗 𝐝𝐞𝐬𝐢𝐠𝐧 𝐦𝐚𝐭𝐭𝐞𝐫𝐬!जुनसुकै platform मा पनि, users लाई streamlined र appealing experience दिनु हाम्रो प्राथमिकता हो। ...
08/11/2024

𝐆𝐨𝐨𝐝 𝐔𝐗 𝐝𝐞𝐬𝐢𝐠𝐧 𝐦𝐚𝐭𝐭𝐞𝐫𝐬!

जुनसुकै platform मा पनि, users लाई streamlined र appealing experience दिनु हाम्रो प्राथमिकता हो।
Before, the details were cluttered र information पनि scattered थियो। अब, with an improved UX, information organized छ, visually appealing छ, र user-friendly पनि छ।

Small changes, big impact! Improve your digital products with SBRC Infosys Pvt. Ltd.

Contact us to enhance your UX/UI design:
📞 +977 9843620536 / 9813065077
🌐 www.sbrcinfosys.com

SBRC Infosys Pvt. Ltd. wishes you and your family a life filled with happiness, prosperity, and blessings on this शुभ छठ...
07/11/2024

SBRC Infosys Pvt. Ltd. wishes you and your family a life filled with happiness, prosperity, and blessings on this शुभ छठ पर्व।

छठी माईको आशीर्वादले तपाईं र तपाईंको परिवारमा सुख, शान्ति र समृद्धि कायम रहोस्। May the Sun God bless you with a bright future and endless joy.

Happy Chhath Puja to all celebrating!

For more information, visit our website or contact us.
📞 +977 9843620536 / 9813065077
🌐 www.sbrcinfosys.com

#छठपर्व

भाइ टीकाको हार्दिक शुभकामना! पवित्र र स्नेहपूर्ण भाइ टीकाको अवसरमा सम्पूर्ण दिदीबहिनी र दाजुभाइहरूको जीवनमा सदा खुशी, सम...
03/11/2024

भाइ टीकाको हार्दिक शुभकामना!

पवित्र र स्नेहपूर्ण भाइ टीकाको अवसरमा सम्पूर्ण दिदीबहिनी र दाजुभाइहरूको जीवनमा सदा खुशी, समृद्धि, र दीर्घायुको आशीर्वाद रहोस्। दिदीबहिनीको मायालु टीकाले भाइहरूको जीवनलाई सदैव उज्यालो बनाओस्।

SBRC Infosys Pvt. Ltd. परिवारतर्फबाट भाइ टीकाको मंगलमय शुभकामना!

हाम्रो वेबसाइट : www.sbrcinfosys.com
📞 सम्पर्क गर्नुहोस्: +977 9843620536 / 9813065077

#भाइटीका #तिहार #दिदीबहिनीकोमाया #दाजुभाइकोसाथ #शुभकामना

गोवर्धन पूजा को शुभकामना! आजको यस पवित्र दिनमा भगवान् श्रीकृष्णले गोवर्धन पर्वत उठाएर आफ्ना भक्तजनहरूको रक्षा गरेको स्मर...
02/11/2024

गोवर्धन पूजा को शुभकामना!

आजको यस पवित्र दिनमा भगवान् श्रीकृष्णले गोवर्धन पर्वत उठाएर आफ्ना भक्तजनहरूको रक्षा गरेको स्मरण गरौं। यस गोवर्धन पूजाले तपाईंको जीवनमा साहस, शक्ति, र अटल विश्वासको आशीर्वाद ल्याओस्।

तपाईं र तपाईंको परिवारलाई गोवर्धन पूजाको हार्दिक शुभकामना।

हाम्रो वेबसाइट: www.sbrcinfosys.com
📞 सम्पर्क गर्नुहोस्: +977 9843620536 / 9813065077

#गोवर्धनपूजा #आशीर्वाद #पर्व #दिव्यरक्षा #गोवर्धनपूजाकोशुभकामना

२०८१ सालको लक्ष्मी पूजा को हार्दिक शुभकामना! यस पावन अवसरमा, माता लक्ष्मीको कृपाले तपाईंको जीवनमा धन, ऐश्वर्य, सुख, शान्...
31/10/2024

२०८१ सालको लक्ष्मी पूजा को हार्दिक शुभकामना!

यस पावन अवसरमा, माता लक्ष्मीको कृपाले तपाईंको जीवनमा धन, ऐश्वर्य, सुख, शान्ति र समृद्धि ले भरियोस् भन्ने शुभेच्छा व्यक्त गर्दछौं। लक्ष्मी पूजाको यस दिनमा, तपाईं सबैको घर आँगनमा खुशी र सम्पन्नताको उज्यालो फैलियोस्।

SBRC Infosys Pvt. Ltd. परिवारको तर्फबाट लक्ष्मी पूजाको हार्दिक शुभकामना! 🪔

📞 थप जानकारीको लागि सम्पर्क गर्नुहोस्: +९७७ ९८४३६२०५३६ / ९८१३०६५०७७
🌐 हाम्रो वेबसाइट: sbrcinfosys.com

#लक्ष्मीपूजा२०७८ #समृद्धिकोशुभकामना

कुकुर तिहार २०८१ को हार्दिक मंगलमय शुभकामना! आज हामी हाम्रा वफादार संरक्षकलाई सम्मान गरिरहेका छौं, जसले हाम्रो जीवनमा खु...
31/10/2024

कुकुर तिहार २०८१ को हार्दिक मंगलमय शुभकामना!

आज हामी हाम्रा वफादार संरक्षकलाई सम्मान गरिरहेका छौं, जसले हाम्रो जीवनमा खुसी, सुरक्षा, र सकारात्मकता ल्याउँछन्। कुकुर तिहारले मानव र कुकुरबीचको विशेष सम्बन्धलाई सम्मान दिन्छ, र उनीहरूलाई सच्चा रक्षकको रूपमा चिनाउँछ।

आउनुहोस्, हाम्रा यी प्रिय संरक्षकप्रति सम्मान र माया व्यक्त गरौं जसले हामीलाई सधैं अपार माया दिन्छन्।

SBRC Infosys Pvt. Ltd. परिवारको तर्फबाट कुकुर तिहारको हार्दिक शुभकामना!

📞 थप जानकारीको लागि सम्पर्क गर्नुहोस्: +९७७ ९८४३६२०५३६ / ९८१३०६५०७७
🌐 हाम्रो वेबसाइट: sbrcinfosys.com

#कुकुरतिहार२०८१ #कुकुरकोमाया

यहाँ तपाईँहरूको लागि काग तिहार को विशेष शुभकामना!आजको दिन हामी कागलाई पूजा गरेर उसको महत्त्वलाई सम्झन्छौं, जसलाई सन्देशव...
30/10/2024

यहाँ तपाईँहरूको लागि काग तिहार को विशेष शुभकामना!

आजको दिन हामी कागलाई पूजा गरेर उसको महत्त्वलाई सम्झन्छौं, जसलाई सन्देशवाहक मानिन्छ। यो पर्वले हामीलाई प्रकृतिका जीवहरूप्रति सम्मान र स्नेहको भावना जगाउँछ।

यस काग तिहारले तपाईं र तपाईंको परिवारमा सुख, शान्ति र समृद्धि ल्याओस्!

शुभ काग तिहार!

📞 सम्पर्क: +९७७ ९८४३६२०५३६ / ९८१३०६५०७७
🌐 हाम्रो वेबसाइट: www.sbrcinfosys.com

#काग_तिहार #मालामा_मालामा_तिहार #नेपालको_पर्व #शुभकामना #काग_तिहार

𝐔𝐧𝐥𝐨𝐜𝐤 𝐄𝐟𝐟𝐢𝐜𝐢𝐞𝐧𝐜𝐲 𝐰𝐢𝐭𝐡 𝐒𝐁𝐑𝐂 𝐈𝐧𝐟𝐨𝐬𝐲𝐬' 𝐃𝐢𝐠𝐢𝐭𝐚𝐥 𝐓𝐢𝐜𝐤𝐞𝐭 𝐌𝐚𝐧𝐚𝐠𝐞𝐦𝐞𝐧𝐭 𝐒𝐲𝐬𝐭𝐞𝐦!Elevate your business operations with our cutting-...
25/10/2024

𝐔𝐧𝐥𝐨𝐜𝐤 𝐄𝐟𝐟𝐢𝐜𝐢𝐞𝐧𝐜𝐲 𝐰𝐢𝐭𝐡 𝐒𝐁𝐑𝐂 𝐈𝐧𝐟𝐨𝐬𝐲𝐬' 𝐃𝐢𝐠𝐢𝐭𝐚𝐥 𝐓𝐢𝐜𝐤𝐞𝐭 𝐌𝐚𝐧𝐚𝐠𝐞𝐦𝐞𝐧𝐭 𝐒𝐲𝐬𝐭𝐞𝐦!

Elevate your business operations with our cutting-edge Ticket Management System, designed to streamline your process and help your brand grow faster.

𝐊𝐞𝐲 𝐅𝐞𝐚𝐭𝐮𝐫𝐞𝐬:
✅ 𝐒𝐢𝐦𝐩𝐥𝐢𝐟𝐲 𝐭𝐢𝐜𝐤𝐞𝐭 𝐬𝐚𝐥𝐞𝐬 𝐚𝐧𝐝 𝐦𝐚𝐧𝐚𝐠𝐞𝐦𝐞𝐧𝐭
✅ 𝐑𝐞𝐚𝐥-𝐭𝐢𝐦𝐞 𝐝𝐚𝐬𝐡𝐛𝐨𝐚𝐫𝐝 𝐟𝐨𝐫 𝐢𝐧𝐬𝐢𝐠𝐡𝐭𝐬
✅ 𝐄𝐚𝐬𝐲-𝐭𝐨-𝐮𝐬𝐞 𝐦𝐨𝐛𝐢𝐥𝐞 𝐢𝐧𝐭𝐞𝐫𝐟𝐚𝐜𝐞
✅ 𝟑𝟗% 𝐎𝐅𝐅 𝐟𝐨𝐫 𝐚 𝐥𝐢𝐦𝐢𝐭𝐞𝐝 𝐭𝐢𝐦𝐞!

Join the revolution in ticket management and stay ahead of the competition!

💬 𝐂𝐨𝐧𝐭𝐚𝐜𝐭 𝐮𝐬 𝐭𝐨𝐝𝐚𝐲:
📞 +𝟗𝟕𝟕 𝟗𝟖𝟒𝟑𝟔𝟐𝟎𝟓𝟑𝟔 | +𝟗𝟕𝟕 𝟗𝟖𝟏𝟑𝟎𝟔𝟓𝟎𝟕𝟕
🌐 𝐰𝐰𝐰.𝐬𝐛𝐫𝐜𝐢𝐧𝐟𝐨𝐬𝐲𝐬.𝐜𝐨𝐦

👉 Click "JOIN NOW" and unlock your business potential!

𝐈𝐭'𝐬 𝐓𝐢𝐦𝐞 𝐭𝐨 𝐆𝐨 𝐃𝐢𝐠𝐢𝐭𝐚𝐥! 🕒The world is moving fast, and so should your business. Whether it's through social media, webs...
22/10/2024

𝐈𝐭'𝐬 𝐓𝐢𝐦𝐞 𝐭𝐨 𝐆𝐨 𝐃𝐢𝐠𝐢𝐭𝐚𝐥! 🕒
The world is moving fast, and so should your business. Whether it's through social media, websites, or digital marketing, being online is no longer an option—it's a necessity!

At SBRC Infosys Pvt. Ltd., we are your digital partners, helping you build a strong online presence. From web development to digital marketing strategies, we’re here to make sure your brand gets noticed.

Let's get you connected to the digital world.

🔗 Visit us today at www.sbrcinfosys.com
📞 contact us at: +977 9843620536 | 9813065077

Address

Kageshwori-Manohara
Kathmandu

Opening Hours

Monday 09:30 - 18:30
Tuesday 09:30 - 18:30
Wednesday 09:30 - 18:30
Thursday 09:30 - 18:30
Friday 09:30 - 18:30
Sunday 09:30 - 18:30

Telephone

+9779843620536

Alerts

Be the first to know and let us send you an email when SBRC Infosys Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to SBRC Infosys Pvt. Ltd.:

Share