Wow Dokan

Wow Dokan WOW DOKAN Provides Collection of Latest Gadgets, Toys and Home Appliances For Free Home and Office Delivery with Cash On Delivery Service all over Nepal.

यस सामान खरिद गर्न इछच्या राख्नु भएको मा धन्यवाद  यस बारे थप जानकारी तथा अर्डर को लागि आफ्नो संपर्क नम्बर र ठेगाना छोड्न...
23/08/2022

यस सामान खरिद गर्न इछच्या राख्नु भएको मा धन्यवाद
यस बारे थप जानकारी तथा अर्डर को लागि आफ्नो संपर्क नम्बर र ठेगाना छोड्नुहोस् अथवा 9869002073 मा संपर्क गर्नु होस्।
हाम्रा ग्राहक प्रतिनिधि हजुर हरु को सेवामा समर्पित छन्।

26/06/2022

जस्तो सुकै पानी चुहिने तथा लिकेज को समस्या को अन्त्य गर्ने
फुटेको ठाँउमा वा चर्केको ठाउमा टाल्न छतबाट पानी चुहिएको टाल्न मिल्ने
Waterproof Adhesive Rubberized Paste मात्र रु: 999/-
क्यास अन डेलीभरी All Over Nepal
यसका विशेषता हरु:
🎯 जस्ता पाता च्यत्तिएको, प्वाल परेको टाल्ने,
🎯 पानी ट्याङ्की फुटेको, प्वाल परेको टाल्ने,
🎯 पानि को पाइप को लीकेज टाल्ने,
🎯 जस्तो सुकै धातु मा टाल्न मिल्ने,
🎯 चर्किएको भित्ता, छत आदि मा टाल्न मिल्ने
🎯 १ पटक लगाउनुहोस अनि ढुक्क हुनुहोस
अर्डर गर्न सम्पर्क नं: 9869002073 / 9803422752

26/03/2022

Anti Mosquito Fabric Roll Liquid
✔️3 सेटको रु 999 मात्र अर्डर को लागि संपर्क 9869002074 / 9808278696
✔️नेपाल अधीराज्य भरी होम डेलीभरी Cash On Delivery
✔️लाम्खुटे बाट सुरक्षित राख्नेने सबैभन्दा सजिलो र पूर्ण प्राकीतिक उपाय
✔️पूर्ण तया प्रकृतिक जडिबुटी द्वरा उत्पादन गरिएको साइड एफेक्ट नभएको
✔️घर अफिस स्कुल कलेज यात्रा तथा सुत्दा प्रयोग गर्न सकिने
✔️लगाएको लुगा, पर्दा, खाट आदी मा सजिलै प्रयोग गर्न सकिने
✔️एक पटक प्रयोग गरे पछी 8 देखी 10 घन्टा ढुक्क होस
✔️हानी कारक बिसादी SPRAY र झन्झटिलो झुलबाट पाउनु होस मुक्ती
✔️अर्डरको लागि संपर्क नम्बर र ठेगाना छोड्नुस्।

20/03/2022

PORTABEL ELECTRIC MINI CEILING FAN सिलिङ फ्यान
✔️एक सेटको रु 1200 मात्र अर्डर को लागि संपर्क 9869002074 / 9808278696
✔️नेपाल अधीराज्य भरी फ्री होम डेलीभरी Cash On Delivery
✔️थोरै बिजुली खपत गर्ने, जडान गर्न र प्रयोग गर्न अती सजिलो
✔️आवाज नआउने भएकोले गेम खेल्दा, पढ्दा, काम गर्दा, भिडियो हेर्दा पनि प्रयोग गर्न सकिने
✔️सानो कोठा र थोरै ठाउँ भएको स्थानको लागि आती उपयोगी
✔️अब महँगो र धेरै बिजुली खपत गर्ने AIR CONDITIONER र FAN हरु लाई बिदा दिनुहोस्
✔️घर, अफिस होस्टल गाडी ट्रेक्किङ आदीको लागि उपयोगी
✔️१ बर्ष को वारन्टी भएको.
✔️अर्डरको लागि संपर्क नम्बर र ठेगाना छोड्नुस्।

03/02/2022

Vegetable Chopper and Momo maker combo

03/02/2022

keema maker and momo maker machine for home restaurant and more.

31/01/2022

Adjustable Fridge Organizer
फ्रीजको अव्यवस्थित समानहरु लाई व्यवस्थित बनाउने होल्डर

23/01/2022

Smart Cutting & Washing Frictionless Basket
यस बास्केट को प्रयोग गरी बिना चक्कु तरकारी र फलफुल काट्न सक्नुहुन्छ
सम्पूर्ण सेटको रु 1199 अर्डर को लागि संपर्क 9808278696 / 9869002074
नेपाल अधीराज्य भरी फ्री होम डेलीभरी Cash On Delivery
घर रेस्टुराँ तथा होटेल क्यानटीन को लागि यक्दम उपयोगी
सफा गर्न सजिलो खिया नलाग्नने तथा धेरै बर्ष टिक्ने
यस BASKET प्रयोग गरी आफ्नो घर को पानी तथा तपाईंको आमुल्य समय बचत गर्नुहोस्
नेपाल अधीराज्य भरी CASH ON डेलीभरी को सुबिधा छ
अर्डरको लागि संपर्क नम्बर र ठेगाना छोड्नुस्।

7 in 1 Hot Winter Combo Offerयस जाडो को समयमा आफु र आफ्नो परिवार लाई न्यानो राख्नु होस्. जाडो बाट हुने बिविन्न समस्या बा...
24/11/2021

7 in 1 Hot Winter Combo Offer
यस जाडो को समयमा आफु र आफ्नो परिवार लाई न्यानो राख्नु होस्. जाडो बाट हुने बिविन्न समस्या बाट जोगिनुहोस्.
सम्पूर्ण Set को रु 1200 अर्डर को लागि संपर्क 9869002074 / 9808278696
बुढापाका विद्यार्थी कर्मचारी खेलाडी र बाईक चलाउनेहरूको लागि अति आवश्यक & उपयोगी
नेपाल अधीराज्य भरी फ्री होम डेलीभरी Cash On Delivery
यस् आफरमा निम्न सात सामाग्रीहरु पाउनु हुनेछ।
1. नरम न्यानो भुवा भएको Woolen टोपी
2. भुवा वाला Neck Warmer
3. हावा छेक्ने र बाफ नलाग्ने Night Vision Eyeglass
4. साइज Adjust गर्न मिल्ने र अगाडि पाकेट भएको Wind Proof चेस्ट गार्ड
5. Rubber Grip र Screen Touch Function भएको Windproof Riding Gloves (पन्जा)
6. बक्लो, न्यानो Trekking मोजा
7. मास्क
अर्डरको लागि संपर्क नम्बर र ठेगाना छोड्नुस्।

18/11/2021

जस्तो सुकै पानी चुहिने तथा लिकेज को समस्या को अन्त्य गर्ने
Waterproof Adhesive Rubberized Tape 10 Feet मात्र रु: 999/-
फ्री डेलीभरी क्यास अन डेलीभरी All Over Nepal
यसका विशेषता हरु:
🎯 जस्ता पाता च्यत्तिएको, प्वाल परेको टाल्ने,
🎯 पानी ट्याङ्की फुटेको, प्वाल परेको टाल्ने,
🎯 पानि को पाइप को लीकेज टाल्ने,
🎯 जस्तो सुकै धातु मा टाल्न मिल्ने,
🎯 चर्किएको भित्ता, छत आदि मा टाल्न मिल्ने
अर्डर गर्न सम्पर्क नं: 9869002073 / 9803422752

14/11/2021

We need delivery person for Our online shop.
9813519804

Skill
Knowledge about location of ktm Valley.
Good communication skill
Driving license of bike/ scotty

Salary: monthly or per piece besis.

Address

New Road
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Wow Dokan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Wow Dokan:

Share