17/04/2026
आमाको मुख हेर्ने दिनको हार्दिक शुभकामना 💐
तपाईंको माया, आशीर्वाद र साथले हाम्रो जीवन उज्यालो बनाएको छ।
धन्य छौं म, तपाईं जस्तो आमा पाएकोमा
भगवान रुपि सम्पुर्ण आमाहरुलाई मातातिर्थ औंशिको शुभकामना