17/02/2020
के तपाईं अझै आफ्नो फाइनान्समा दैनिक कलेक्सनको लागि पेपर प्रयोग गर्नु हुन्छ ?
"छिटो पनि सजिलो पनि"
स्मार्ट फाइनान्स ऐप (Smart Finance App)
यो App नेपाली फाइनान्सहरुलाई मध्यनजर गरी डेभलप गरिएको छ।
यो अफ लाइन मोबाइल ऐप हो ।
तपाईंहरूले यो ऐप बाट आफ्नो customer हरुको नाम अकाउन्ट नम्बर save गर्न edit गर्न र delete गर्न मिल्छ।
दैनिक कलेक्सनको रिपोर्ट लाई Gmail messenger Viber
आदि मा शेयर गर्न सकिन्छ।
दैनिक कलेक्सन को रिपोर्ट को व्याकअप राख्न सकिन्छ।
यो एप को प्रयोग ले तपाईं को फाइनान्स काे वर्षमा 20000 -25000 हजार सम्मको पेपर मा लाग्ने खर्च कम गर्दछ!
यो एप धेरै फाइनान्सहरुमा टेस्ट गरियोको हुनाले ढुक भएर प्रयोग गर्दा हुन्छ।
यदि तपाईं आफ्नो फाइनान्स रजिस्टर गर्न चाहानु हुन्छ भने हामीलाई तपाईं काे फाइनान्स काे नाम फोन नम्बर र Address मेसेज गर्नु होस् |
आजै डाउनलोड गर्नुहोस् ।
Smart Finance App
https://play.google.com/store/apps/details?id=com.bgtechsolution.smartFinanceApp&hl=en&fbclid=IwAR0OQoO4mC0UM_GG5Hup-VM3VJuSRYwV708h7N0OHfcC2xPCcfNJepVVtRo