Shushil JAISI

Shushil JAISI Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shushil JAISI, Computers (Brand), Kathmandu.

20/10/2024

तरबारको धारमा हिड्ने संकल्प गरिसकेपछि यस्ता सानातिना जंगली काँडाहरु संग डराउनु हुँदैन।।।

 #  # # Kirtipur
16/10/2024

# # # Kirtipur

26/07/2024

प्रधानमन्त्री केपी शर्मा ओली र महिला नेतृत्वको संयोग मात्र होइन ।
१. केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला माओवादी केन्द्रसँगको सहकार्यमा ओनसरी घर्ती पहिलो पटक (२०७२ असोज २९) नेपालको सभामुख निर्वाचित हुनुभएको थियो ।
२. केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला उहाँको अध्यक्षतामा बसेको संवैधानिक परिषद्को बैठकबाट नेपाल पहिलो पटक (२०७३ असार २७) सुशीला कार्की प्रधानन्यायाधीश बन्नुभएको थियो ।
३. केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला उहाँको योजनामा पहिलो पटक (२०७२ कात्तिक ११) विद्यादेवी भण्डारी राष्ट्रपति बन्नुभएको थियो ।
४. केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला उहाँको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठक (२०८१ साउन १०) लीलादेवी गड्तौला नेपालको मुख्यसचिव बन्नुभएको छ ।
हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना

Happy Birthday Baini
06/01/2024

Happy Birthday Baini

निसब्द छु नानि केही भन्न सकिन स्वर्ग मा बास होस ।😭😭😭😭😭😭😥😥😥😥
23/12/2023

निसब्द छु नानि केही भन्न सकिन स्वर्ग मा बास होस ।
😭😭😭😭😭😭😥😥😥😥

04/12/2023
 # #पशुपतिनाथ मन्दिर
04/12/2023

# #पशुपतिनाथ मन्दिर

च्याम्पियन चमक-एसीसी प्रिमयर कप क्रिकेटको फाइनल खेल हेरेर रमाउँदै क्रिकेट समर्थक । फाइनलमा यूएईलाई ७ विकेटले हराउँदै नेप...
02/05/2023

च्याम्पियन चमक-
एसीसी प्रिमयर कप क्रिकेटको फाइनल खेल हेरेर रमाउँदै क्रिकेट समर्थक । फाइनलमा यूएईलाई ७ विकेटले हराउँदै नेपाल प्रतियोगिताको च्याम्पियन बनेको छ । यससँगै नेपाल एसिया कपका लागि छनोट भएको छ । एसिया कपमा भारत पाकिस्तान शृलंकालगायत टेस्ट मान्यताप्राप्त एशियाली टोली सहभागी हुनेछन् ।

श्री पशुपतिनाथ मन्दिर
22/08/2022

श्री पशुपतिनाथ मन्दिर

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Shushil JAISI posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share