25/09/2026
इन्द्रजात्राको हार्दिक शुभकामना!
परम्परा, संस्कृति र आस्थाको उत्सव इन्द्रजात्राले हाम्रो मौलिक पहिचान, एकता र सांस्कृतिक सम्पदालाई अझ समृद्ध बनाओस्।
सबैमा सुख, शान्ति र समृद्धिको कामना।
#इन्द्रजात्रा