17/12/2020
कम्प्युटर एसोसिएसन नेपाल महासंघ ( क्यान महासंघ ) को आयोजनामा नेपाल सरकारका माननीय अर्थमन्त्री बिष्णु प्रसाद पौडेलज्यु को प्रमुख आतिथ्यता,माननीय संचार तथा सूचना प्रबिधि मन्त्री पार्वत गुरुङज्यु,राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष पुष्पराज कंडेलज्यु र नेपाल रास्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीज्यु को बिशेष आथित्यता तथा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाज्यु,सुचना प्रबिधि बिभागका महानिर्देशक प्रेमशरण श्रेष्ठज्यु,नेपाल दुरसंचार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालज्यु,नेपाल दुरसंचार कंपनिका प्रबन्ध निर्देशक डिल्ली अधिकारीज्यु र प्रधानमन्त्रीका सुचना प्राविधि बिज्ञ अस्गर अलिज्यु लगायत देशैभरिका सुचना संचार तथा प्रबिधी क्षेत्रका बिज्ञहरु,व्याबसायी(हार्डवेर,सफ्टवेयर तथा आइएसपी) आइसिटी सेवा प्रदायकहरु र सरोकारवाला हरुको बिचमा प्रत्यक्ष संवाद हुने गरि Zoom मार्फत भर्चुअल तवरले आयोजित अन्तरक्रिया कार्यक्रममा सम्पुर्ण कम्प्युटर एसोसिएसन नेपाल महासंघ का आजिवन,संस्थागत र व्यक्तिगत सदस्यज्युहरु,पुर्व अध्यक्षज्यु हरु ,सल्लाहकारज्यु हरु,तथा समस्त सुचना प्राविधि संग सम्बन्धित ईच्छुक साथिहरुको सहभागिताको लागि हार्दिक अनुरोध गर्दछु।
मिति : २०७७ पौष ३ गते शुक्रबार
समय : साझ ५ बजेदेखि ( करिब २ घण्टा )