15/08/2026
व्यवसायसम्बन्धी सरकारी कामले हैरान हुनुहुन्छ?
Company Registrar Office को कामदेखि
वाणिज्य विभाग, घरेलु तथा साना उद्योग,
Tax तथा करसम्बन्धी काम,
उद्योग दर्ता तथा उद्योगसम्बन्धी प्रक्रिया,
FDI सम्बन्धी काम,
Trademark दर्ता तथा संरक्षण,
र विभिन्न सरकारी निकायबाट आवश्यक License तथा अनुमति लिनुपर्ने कामसम्म—
अब हरेक कामका लागि विभिन्न कार्यालय धाइरहनु पर्दैन।
Audit Nepal लाई सम्झनुहोस्।
हामी तपाईंको व्यवसायसम्बन्धी Registration, Tax, Compliance, Licensing तथा Government Process मा आवश्यक सहयोग प्रदान गर्छौं।
अझ महत्वपूर्ण कुरा—
तपाईंले आफ्नो कामको अवस्था हाम्रो वेबसाइटमार्फत Online हेर्न सक्नुहुन्छ। तपाईंको काम कहाँसम्म पुग्यो, के प्रक्रिया पूरा भयो र अब के गर्न बाँकी छ भन्ने जानकारी सजिलै लिन सक्नुहुन्छ।
साथै, आर्थिक वर्ष २०८३/८४ को बजेटबाट प्राप्त कर छुट तथा उपलब्ध सुविधाहरूको अवसर नछुटाउनुहोस्।
आफ्नो व्यवसायलाई व्यवस्थित र Compliance मा राख्न आजै Audit Nepal लाई सम्झनुहोस्।
Audit Nepal — तपाईंको व्यवसायको सरकारी प्रक्रिया र Compliance को भरपर्दो सहयात्री।
सम्पर्क: 9851435689
Email: [email protected]
Website: www.auditnepal.com