Icthubnepal

Icthubnepal ICT HUB Nepal is focused on sharing recent updated information related to Information Communication

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले राज्यले आविष्कार, नवप्रवर्तन र अनुसन्धानकाे क्षेत्रलाई बेवास्ता गरेकाे...
28/04/2023

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले राज्यले आविष्कार, नवप्रवर्तन र अनुसन्धानकाे क्षेत्रलाई बेवास्ता गरेकाे भन्दै विरोध जनाएका छन् ।
(Source: TechPana )

Snapchat launches an AI chatbot powered by OpenAI’s GPT technology
28/02/2023

Snapchat launches an AI chatbot powered by OpenAI’s GPT technology

Canada bans TikTok on government devices
28/02/2023

Canada bans TikTok on government devices

Streaming giant Netflix has cut prices in more than 30 countries as it attempts to attract more subscribers.
24/02/2023

Streaming giant Netflix has cut prices in more than 30 countries as it attempts to attract more subscribers.

माइक्रोसफ्टले बिङ एआइ च्याटबटलाई मोबाइल एप र स्काइपमा सार्वजनिक
24/02/2023

माइक्रोसफ्टले बिङ एआइ च्याटबटलाई मोबाइल एप र स्काइपमा सार्वजनिक

Top 5 A. I Tools For Students
23/02/2023

Top 5 A. I Tools For Students

अब म्याकको एमवन र एम टु चिप भएको प्यारालल डेस्कटपको १८ भर्सनमा विन्डोज ११ प्रोको आर्म भर्सन र विन्डोज ११ इन्टरप्राइज प्र...
21/02/2023

अब म्याकको एमवन र एम टु चिप भएको प्यारालल डेस्कटपको १८ भर्सनमा विन्डोज ११ प्रोको आर्म भर्सन र विन्डोज ११ इन्टरप्राइज प्रयोग गर्न सकिने भएकाे छ ।

एआई टुल च्याटजीपीटी दुरुपयोग गरेर साइबर अपराधीहरूले मालवेयरयुक्त टेलिग्राम बट्स तयार पारेको पाइएको छ । सुरक्षा अनुसन्धान...
15/02/2023

एआई टुल च्याटजीपीटी दुरुपयोग गरेर साइबर अपराधीहरूले मालवेयरयुक्त टेलिग्राम बट्स तयार पारेको पाइएको छ । सुरक्षा अनुसन्धान कम्पनी चेक प्वाइन्टकाे एक अनुसन्धानले खतरनाक मालवेयर र र्‍यानसमवेयर तयार पार्न च्याटजीपीटी प्रयाेग भइरहेको खुलासा गरेको हो ।
(Source: Techpana)

Another great year of Success Happy 6th Anniversary Khalti
26/01/2023

Another great year of Success
Happy 6th Anniversary Khalti

Happy 14th-year Anniversary eSewa-Nepal First Online Payment Gateway
25/01/2023

Happy 14th-year Anniversary eSewa-Nepal First Online Payment Gateway

OpenAI will soon test a paid version of its hit ChatGPT bot
13/01/2023

OpenAI will soon test a paid version of its hit ChatGPT bot

नेपाल टेलिकमले  माघ २२ देखि फाइभजी परीक्षण सुरु गर्ने भएको छ।
13/01/2023

नेपाल टेलिकमले माघ २२ देखि फाइभजी परीक्षण सुरु गर्ने भएको छ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Icthubnepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Icthubnepal:

Share