11/09/2025
जरुरी सूचना !!!!!
वि.सं. २०८२ भदौ २४ गते, मंगलबारका दिन भएको आन्दोलनको क्रममा अझै पनि सेवा प्रभावित रहेको छ।
यस समस्याको समाधानका लागि हाम्रो प्राविधिक टोली दिनरात खटिरहेको छौ।
हजुरहरूको समय, धैर्यता र विश्वास का लागि हामी आभारी छौँ।
वर्तमान समयमा हाम्रो ग्राहक सेवा संग जोडिन हाम्रो Whats App मा chat गर्न सक्नु हुनेछ।