Gadget घर Online

Gadget घर Online 🛒 Gadget Ghar Online | Smart Gadgets, Better Life
✨ Quality Products • Best Price
🚚 Fast Delivery All Over Nepal
📩 Order Now — Inbox Us ❤️

5 IN 1 Android MOBILE GAMING COMBO PACK((Rs2500 Only/-))Level up your mobile gaming experience 🎮⚡Turn your phone into a ...
21/08/2026

5 IN 1 Android MOBILE GAMING COMBO PACK
((Rs2500 Only/-))

Level up your mobile gaming experience 🎮⚡
Turn your phone into a PC-like gaming setup and dominate every match.
🎯 Smart Pressure Gun with automatic touch recognition
⚡ Zero-lag converter for ultra-fast response
⌨️🖱️ Keyboard & mouse support for pro control
🎮 Optimized for PUBG, COD & FPS games
📱 Works with mobile & tablet
🤖 Android supported (Xiaomi & Samsung)
🔌 Plug & play — no app, no root needed
Built for serious gamers.
Designed for winning moments. 🏆🔥

16/08/2026

३ लेन्स Wireless स्मार्ट CC क्यामेरा

यो ३ लेन्स Wireless स्मार्ट CC क्यामेरा घर, पसल, अफिस तथा अन्य स्थानको सुरक्षा निगरानीका लागि एकदमै उपयोगी स्मार्ट क्यामेरा हो।
यसमा ३ वटा लेन्स भएकाले एकैपटक फराकिलो क्षेत्रको निगरानी गर्न सकिन्छ र Full HD 1080P भिडियो गुणस्तरमा स्पष्ट दृश्य प्राप्त हुन्छ।
वायरलेस कनेक्शनमार्फत सजिलै सेटअप गरी मोबाइलबाट जहाँसुकै र जुनसुकै समयमा Live View हेर्न सकिन्छ।
क्यामेरामा Two-Way Audio सुविधा भएकाले मोबाइलबाट क्यामेराको वरिपरि भएको व्यक्तिसँग कुरा गर्न र आवाज सुन्न सकिन्छ।
त्यस्तै Motion Detection ले कुनै गतिविधि पत्ता लगाएमा स्मार्ट अलर्ट दिन्छ भने Night Vision सुविधाले रातको अँध्यारोमा समेत स्पष्ट दृश्य देखाउँछ।
मोबाइल एपमार्फत क्यामेरा नियन्त्रण गर्न सकिने भएकाले घर वा व्यवसायको निगरानी झन् सजिलो हुन्छ।
यो Android र iOS दुवै मोबाइलमा प्रयोग गर्न मिल्ने र ३ स्क्रिन तथा ३ लेन्सबाट एकैपटक निगरानी गर्न सकिने स्मार्ट सुरक्षा क्यामेरा हो।

बक्समा क्यामेरा, पावर एडाप्टर, आवश्यक स्क्रु तथा एसेसरीज र युजर म्यानुअल उपलब्ध हुन्छ।

विशेष मूल्य मात्र रु. ३,९००/- मा उपलब्ध छ—सीमित समयको अफर भएकाले आजै अर्डर गर्नुहोस्।

゚viralシ

Contact:9840777909/9828777374/01-5917374

13/08/2026

((Offer🎉Offer🎉🎉Offer🎉🎉🎉))
(((((मात्रै रु1500/- मा)))))
यो Offer सिमित समयको ⌚️लागी रहेको छ🙏🙏
मात्रै 1500/- मा 💸तपाईका सानासाना नानीबाबू हरूका लागी हामीले लिएर आएका 🏃छौंं 4 In 1 Piano Combo🙏Piano बिशेष गरी Music 🎶🎶सिक्नको लागी तथा राम्राराम्रा धुनहरू 🎼🎼बजाएर सिक्नको लागी एकदमै उपयुक्त हुन्छ। Writing Tablet को मद्दतले नयां नयां चित्रहरु बनाउन ,लेख्दै मेटाउन सकिने भएकाले पुनः प्रयोग गर्न सकिन्छ।

👉यसमा हजूरहरूले पाउन सक्नुहुन्छः-
1) 16 inch PianoBf-430A🎹
2) writing Tablet 8.5 inch
3) Toy Car 🚗
4) Toy Bike 🏍️

👉नेपालभरी Delivery 🚚को ब्यबस्था रहेको छ।👉Delivery Charge छुट्टै लाग्नेछ,👉अर्डर गर्नको लागी हजुरले हामीलाई Direct Massage /Call ☎️015917374/9840777909 गरेर आफ्नो Details टिपाउन सक्नुहुन्छ साथैWhatsapp number:9840777909 मा Massage गर्न सक्नुहुन्छ।

12/08/2026

🎉🎉 Special Offer 🎉🎉
मात्र रु 1400/- मा 😲🔥
📸 Strong & Adjustable Tripod Stand
Camera, Mobile तथा Video बनाउनका लागि एकदमै उपयोगी। 🎥📱
Height आफ्नो आवश्यकता अनुसार मिलाउन सकिने, बलियो र सजिलै बोक्न मिल्ने। ❤️
👉 Home, Studio, TikTok, Reels & YouTube Video का लागि उपयुक्त।
🚚 नेपालभरि Delivery को व्यवस्था छ।
📞 Order/Details को लागि: 015917374 / 9840777909
📲 WhatsApp: 9840777909

12/08/2026

😴जिउ कट-कट दुखेर हैरान हुनु हुन्छ ??😩

😩 दिनभरिको थकान अनि जिउ दुखाइ को समस्या लाई घटाउँदै फुर्ती बढाउने यो 𝟴 𝗶𝗻 𝟭 𝗠𝗮𝗴𝗶𝗰 𝗠𝗮𝘀𝘀𝗮𝗴𝗲𝗿 ग्याजेट घर मा एकदमै सस्तो मूल्यमा र राम्रो Quality मा आइसक्यो।❤️

😮यो massager मा 8 ओटा फरक फरक टाउको हुन्छ, जसको मद्दत ले शरीरका सबै भाग मा massage गर्नको लागि एकदमै उपयुक्त हुन्छ।
यसमा hard देखी soft सबै खालको head हुने भएकाले हजुरले सबै body parts मा apply गर्न सक्नुहुन्छ।

यसको मद्दत ले शरीरका सबै दुखाइ कम गर्नको साथै रक्तसञ्चार गराउन पनि मद्दत गर्छ।
🎀 🔥 𝐎𝐫𝐝𝐞𝐫 गर्न आफ्नो मोबाईल नम्बर र ठेगाना 𝐌𝐄𝐒𝐒𝐀𝐆𝐄 गर्नुहोला 🔥🎀
𝐂𝐚𝐥𝐥 𝐔𝐬 𝐍𝐨𝐰📲⤵️⤵️⤵️
☎️015917374
☎️𝟗𝟖𝟒𝟎𝟕𝟕𝟕𝟗𝟎𝟗
☎️𝟗𝟖𝟐𝟖𝟕𝟕𝟕𝟑𝟕𝟒
📱𝐖𝐡𝐚𝐭𝐬𝐚𝐚𝐩 📲 𝐀𝐯𝐚𝐢𝐥𝐚𝐛𝐥𝐞
📩𝟗𝟖40777909
𝐏𝐚𝐲𝐦𝐞𝐧𝐭 :- 𝐂𝐚𝐬𝐡 𝐎𝐧 𝐃𝐞𝐥𝐢𝐯𝐞𝐫𝐲, 𝐄-𝐒𝐞𝐰𝐚, 𝐁𝐚𝐧𝐤 𝐓𝐫𝐚𝐧𝐬𝐟𝐞𝐫
🏇𝐅𝐚𝐬𝐭𝐞𝐬𝐭 𝐃𝐞𝐥𝐢𝐯𝐞𝐫𝐲 ✈️𝐀𝐯𝐚𝐢𝐥𝐚𝐛𝐥𝐞
💥𝙑𝙞𝙨𝙞𝙩 𝙤𝙪𝙧 𝙨𝙩𝙧𝙤𝙧𝙚 @ 𝙎𝙞𝙣𝙖𝙢𝙖𝙣𝙜𝙖𝙡, 𝘽𝙝𝙖𝙩𝙠𝙚𝙠𝙤𝙥𝙪𝙡,
𝙆𝙩𝙢©𝙂𝙖𝙙𝙜𝙚𝙩 𝙂𝙝𝙖𝙧

12/08/2026

゚viralシ

11/08/2026

📖साना-साना नानीबाबुहरुको
मोबाइल तथा कार्टुन को लत छुटाउने हैन त ?? 😲😮
❤️❤️((𝟭𝟵 𝗶𝗻 𝟭 𝗘𝗱𝘂𝗰𝗮𝘁𝗶𝗼𝗻𝗮𝗹 𝗖𝗼𝗺𝗯𝗼))❤️❤️

{Gadget घरले धेरैनै उपयोगी र सस्तोमा यो Combo तयार पारेको छ ।}
*नानीबाबु हरुले स्कूल मा पढेका कुराहरूलाई घर मा पनि practice गर्ने हो भने पढाई अझै प्रभावकारी हुन्छ।
*भर्खर भर्खर school start गरेका नानीबाबु हरुको सिकाइ क्षमता विकास गराउनको लागि एकदमै उपयोगी पढाई लेखाई को सामान हरुको यो "19 in 1 Educational Combo "लिएर आएका छौँ ।
*जसमा 19 piece पढाइलेखाइ को सामान मात्रै रु 2000/- मा पाउन सक्नुहुन्छ।

*यसमा हजुरले के के सामान पाउनुहुन्छ त?
1) Educational baby laptop
2)8.5 inch Writing Tablet
3)Water Magic Book
4)My First Book Of स्वरवर्ण
5)My First Book Of व्यञ्जनवर्ण
6)My First Book Of अंकहरू
7)My First Book Of ABC
8)My First Book Of NUMBERS
9)My First Book Of ANIMALS
10)My First Book Of COLORS
11) My First Book Of BIRDS
12)My First Book Of My BODY
13) My First Book Of FRUITS & VEGETABLES
14)My First Book Of PEOPLE at WORK
15)My First Book Of TRANSPORT
16) Practice Magic Book (Number)
17) Practice Magic Book (Alphabet)
18) Practice Magic Book(Math)
19) Practice Magic Book (Drawing)

*यसको मूल्य रू 2000/- रहेको छ।
*डेलीभरी चार्ज💵 ठाऊॅ अनुसार छट्टै लाग्छ🙏
*नेपालभरी डेलीभरीको🚚 ब्यवस्था रहेको छ।
*अर्डर गर्नको लागी हजुरले हामीलाई
फोन नं ः015917374/9840777909 माा Direct Call ☎️ गरेर अथवा Massanger मा म्यासेज गरेर आफ्नो Details टिपाउन सक्नुहुन्छ 🙏

Address

Kathmandu, Sinamangal, Bagmati Pool (Bhatkya Pool) Najikai Hope (Manmohan Memorial)Hospital
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 19:30
Tuesday 09:00 - 19:30
Wednesday 09:00 - 19:30
Thursday 09:00 - 19:30
Friday 09:00 - 19:30
Saturday 10:00 - 18:00
Sunday 09:00 - 19:30

Telephone

+9779840777909

Website

Alerts

Be the first to know and let us send you an email when Gadget घर Online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gadget घर Online:

Shortcuts

Share

Category