Same to Same/ सेम टु सेम

Same to Same/ सेम टु सेम " म मरे पनि, मेरो देश बाँचीरहाेस् !! " 🙏
(2)

19/04/2026

क्याम्पस परिसरबाटै विद्यार्थी संगठन हटाउने कुरामा जनता खुशी छन ।
केही स्वार्थी झुन्डको बिरोधले केही फरक पर्दैन 💪

साहस छ तर धैर्यता भएन। आजबाट सकियो Good morning , सबै छुटिसके 🙄
16/04/2026

साहस छ तर धैर्यता भएन।
आजबाट सकियो Good morning , सबै छुटिसके 🙄

15/04/2026

एमाले जनहरु!!
अझै ओलिलाइ अध्यक्ष मानिराख्ने हो 🙄

10/04/2026

मैले मानेको भुइँमान्छे ,
तर १२ घन्टा अघिको पोस्ट याद हुँदैन 😥

संबंधित केटी वा केटिका आफन्तले हालसम्म जाहेरी हालेका छैनन् । तर म्याद थपका लागि "बले" लाई लगिदै.....           गार्हो छ ...
05/04/2026

संबंधित केटी वा केटिका आफन्तले हालसम्म जाहेरी हालेका छैनन् । तर म्याद थपका लागि "बले" लाई लगिदै.....
गार्हो छ .... नेपाली पुरुषलाई 🤗

25/03/2026

सत्यतथ्य के नेपाल सरकार ? 🙄

21/03/2026

एकजनालाइ काङ्ग्रेसले छुटायो ,
अर्कोजनालाइ एमालेले छुटायो ,
अर्कोजनालाइ माओवादीले छुटायो😥

11/03/2026

सबैको पालो आउँछ 💪

09/03/2026

प्रमाण पेश गरौं ?? 😀😀

07/03/2026

बुझाइ आ-आफ्नै होला तर
मलाई यो मानिस मन पर्छ है 🙏

06/03/2026

छोड्नु हुन्न है नेता ज्यु !
अब सकेनौं भन्न पाइदैन 🙄

06/03/2026

रबिले किन बहुमत पाउदैछन ??
"बा" ले एकपटक हेरुन 😥

Address

Putalisadak
Kathmandu
44600

Telephone

+9779706770140

Website

Alerts

Be the first to know and let us send you an email when Same to Same/ सेम टु सेम posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Same to Same/ सेम टु सेम:

Share