13/04/2020
नयाँ वर्ष बि.सं. २०७७ सालको उपलक्ष्यमा सम्पूर्ण नेपाली दाजुभाइ एवं दिदीबहिनीहरुमा सु-स्वास्थ्य, सम्वृद्धिको हार्दिक मंगलमय शुभकामना !
साथै, यस महामारीको घडीमा धैर्यताको कामना गर्दै २०७७ सालले विश्वभर फैलँदो कोरोना भाइरस रोगलाई प्रतिरोध गर्न हरेकलाई शक्ति देओस् !
शुभकामना !