Hamro Suppliers

Hamro Suppliers the business key point is a marketing

it's time to take
02/12/2022

it's time to take

digital marketing with us
02/12/2022

digital marketing with us

भरपर्दो डिजिटल मिडिया गन्तव्य टेक, ग्राफिकस डिजाइन, वेबसाईट डेवलपमेन्ट, सामाजिक संजालमा प्रमोसन लगाएत व्यापार व्याबसायला...
02/12/2022

भरपर्दो डिजिटल मिडिया गन्तव्य टेक, ग्राफिकस डिजाइन, वेबसाईट डेवलपमेन्ट, सामाजिक संजालमा प्रमोसन लगाएत व्यापार व्याबसायलाई प्रमोसन गर्न हामी तयार छौँ । थप जानकारीको लागि 9863329777 वा तलको नम्बरमा फोन गर्नुहोस।

यस्ता छन् महका फाइदा मह मन नपर्ने सायद कोही नहोला । परापूर्व खाल देखि नै मानिसहरुले महलाई खान मात्र नभई होइन स्वास्थ्य उ...
07/01/2019

यस्ता छन् महका फाइदा
मह मन नपर्ने सायद कोही नहोला । परापूर्व खाल देखि नै मानिसहरुले महलाई खान मात्र नभई होइन स्वास्थ्य उपचारमा पनि प्रयोग गर्दै आएका छन् । कतिपयले यसलाई घाउमा प्रयोग गर्छन, कतिपय ज्वरोलाई सन्चो गराउँन, कतिले एसिडिटी तथा अन्य रोगहरुको उपचारमा पनि प्रयोग गर्दै आएका छन् ।

यस्ता छन् महका फाइदा
मह मन नपर्ने सायद कोही नहोला । परापूर्व खाल देखि नै मानिसहरुले महलाई खान मात्र नभई होइन स्वास्थ्य उपचारमा पनि प्रयोग गर्दै आएका छन् । कतिपयले यसलाई घाउमा प्रयोग गर्छन, कतिपय ज्वरोलाई सन्चो गराउँन, कतिले एसिडिटी तथा अन्य रोगहरुको उपचारमा पनि प्रयोग गर्दै आएका छन् ।

अहिले भने महले क्यान्सर मुटु रोग ठिक गर्ने, अल्सरको सम्भावना क मगर्ने , पाचन प्रक्रियालाई सजिलो बनाउने, रगतमा चिनीको मात्रा नियमन गर्ने, खोकी ठिक पार्ने , शारीरिक तन्दुरुस्ती बढाउने आदि कार्यमा निकै ठूलो भूमिका खोल्ने दावी गरिदै आएको छ । र यी दावीहरुमध्ये कतिपय बैज्ञानिक रुपमा प्रमाणित समेत भइसकेका छन् ।

महका बारेमा ती प्रमाणित दावीहरु यसप्रकार छन् :

एन्टी व्याक्टेरियल प्रोपर्टी :
महले किटाणुहरुलाई मार्ने कुरामा कुनै दुई मत छैन । अनुसन्धानकर्ताहरु महको प्रयोग इकोलाई, साल्मोनेला आदि किटाणुको विरुद्ध निकै प्रभावकारी रहने जनाएका छन् ।

न्युजिल्याण्डमा पाइने ‘मनुका’ नामक मह र मलेसियामा पाइने ‘तुअलांग’ नामक मह पेप्टिक अल्सर गराउने किटाणु ‘एच पाइरोली’ को विरुद्ध लड्न निकै फाइदाजनक हुने बताइएको छ । महमा हुने हाइट्रोजन पेरोक्साएड र यसको यसिडिक प्रकृतिले गर्दा किटाणु विरुद्ध लडन सक्ने बनाउँछ ।

यसकारण पनि महलाई घाउ ठिक पार्न प्रयोग गरिन्छ । यस्तै अल्सर, जलेको छाला, विविरा आदिलाई ठिक गर्न पनि निकै प्रभावकारी मानिन्छ ।

घाँटीको उपचारका लागि :
हालै १३९ जना बच्चाहरुमा गरिएको अध्ययन अनुसार महले रातीमा खोकी लाग्ने समस्या अहिले प्रयोगमा आएका औषधिरुले भन्दा चाँडो ठिक पार्ने देखियो । त्यस्तै इटालीमा गरिएको अर्को अध्ययनले खोकी मात्रै नभई स्वासप्रस्वास प्रक्रियामा समेत लाभदायी भएको पाइयो ।

तर सचेत रहनुहोस एक बर्ष भन्दा कम उमेरका बच्चाहरुलाई महको सेवन गर्न दिनु हुँदैन । किनभने ती बच्चाहरुमा महमा हुनसक्ने अन्य विकारहरुलाई पचाउन सक्ने पाचन प्रक्रिया विकसित भईसकेको हुँदैन ।

शारीरिक तन्दुरुस्ती :
खेलाडीहरुलाई खेलको दौरान के खाँदा बढी शक्ति र स्टामिना प्राप्त हुन्छ भन्ने विषयमा बहस भैरहेको छ । यसैक्रममा युनिभर्सिटी अफ मेम्फिसमा गरिएको एक अध्ययनमा खेलाडी तथा शारीरिक क्रियाकलापमा लाग्ने व्यक्तिहरुमा महको सेवन ग्लोकोजको सेवन भन्दा बढी फाइदाजनक रहने पाइएको छ । यसको मतलव तपाईँ नियमित जीम तथा व्यायममा सक्रिय हुनुहुन्छ भने महको सेवन गर्न नभुल्नुहोला ।

क्यान्सर, मुटुरोग र मधुमेह :
मधुमेह भएको मुसामा गरिएको एक अध्ययनले महको सेवनले रगतमा ग्लुकोजको मात्रा रेगुलेट गर्न मद्धत गर्ने पाइएको छ । तर विशेषज्ञहरु भने मानिसमा यो अध्ययनको नतिजा पुरा नआईसकेको जनाउँदै महको सेवन नगर्न बताउँदै आएका छन् ।

यसैगरी ल्यावमा गरिएको अध्ययनमा क्यान्सर र मुटुरोगको लागि पनि मह प्रभावकारी रहने भेटिएको भएपनि यसलार्य मानिसमा परीक्षण गर्न बाँकी नै छ ।

18/12/2018

इञ्जिनियर्स एसोसियसनमा बामपन्थी वर्चश्व, सभापति बने त्रिरत्न बज्राचार्य Yes Khabar 18 December, 2018 115 काठमाडौं । नेपाल इञ्जिनिय...

18/12/2018

बैठकमा ओलीलाई वामदेवको प्रश्न, ‘तपाईलाई मजाक गर्न सुहाउँछ ? Yes Khabar 17 December, 2018 115 काठमाडौं, २ पुस : नेपाल कम्युनिष्ट पार्टी (...

18/12/2018

मेलम्ची खानेपानी आयोजना अलपत्र छाडेर इटाली भाग्न खोज्ने ८ ठेकेदार पक्राउ Yes Khabar 17 December, 2018 115 काठमाडौं, २ पुस । क्रिस्मस ....

18/12/2018

चैतमा आउनेछ पाइपलाइनबाटै पेट्रोल Yes Khabar 16 December, 2018 115 लक्ष्मण दर्नाल काठमाडौँ, पुस १ गते । आगामी चैतमा मोतीहारीबाट अमलेख...

18/12/2018

नेपाली क्रिकेटबाट लिए शक्ति गौचनले सन्यास Yes Khabar 15 December, 2018 115 काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका भेट्रान बलर श....

Address

Kathmandu
46600

Alerts

Be the first to know and let us send you an email when Hamro Suppliers posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hamro Suppliers:

Share