Aakash SMS - Bulk SMS Service Provider

Aakash SMS - Bulk SMS Service Provider Your gateway to the world of Bulk SMS. SMS Campaigns | SMS Alerts | Bulk SMS | SMS API | SMS Voting Go to: http://www.aakashsms.com

1. All at once.

REGISTER
Enter names, phone numbers or choose from contacts. Enter your message and send your SMS. At lower rates.

2. BUY CREDIT
Enter names, phone numbers or choose from contacts. At lower rates.

3. SEND MESSAGES
Enter names, phone numbers or choose from contacts. At lower rates.

A little sweetness, a lot of smiles, and meaningful moments shared together. 💙✨Celebrating Krishna Janmashtami at Aakash...
04/09/2026

A little sweetness, a lot of smiles, and meaningful moments shared together. 💙✨

Celebrating Krishna Janmashtami at AakashTech with our team through prasad, laughter, and a meaningful session by our teammate Bishal Gaihre on “How and Why Lord Krishna Was Born.” 🦚🙏

A beautiful opportunity to learn, reflect, and celebrate the spirit of togetherness.

Happy Krishna Janmashtami! 🙏✨

04/09/2026
गौरा पर्वको हार्दिक शुभकामना! 🙏🌿यस पर्वमा गौरा अर्थात् देवी पार्वतीको पूजा–आराधना गरिन्छ। भगवान् शिव र माता पार्वतीको पव...
04/09/2026

गौरा पर्वको हार्दिक शुभकामना! 🙏🌿

यस पर्वमा गौरा अर्थात् देवी पार्वतीको पूजा–आराधना गरिन्छ। भगवान् शिव र माता पार्वतीको पवित्र सम्बन्धलाई स्मरण गर्दै, परिवारको सुख–शान्ति, समृद्धि र दीर्घायुको कामना गरिन्छ। विशेषगरी महिलाहरूले व्रत तथा पूजा गर्ने, गौराको मूर्ति/प्रतिमा स्थापना गरी विधिपूर्वक पूजा गर्ने, देउडा खेल्ने र सामूहिक रूपमा रमाइलो गर्ने परम्परा रहिआएको छ। 🌾

सुदूरपश्चिम तथा कर्णाली क्षेत्रमा विशेष श्रद्धा र उल्लासका साथ मनाइने गौरा पर्व हाम्रो समृद्ध लोकसंस्कृति, परम्परा र पारिवारिक सम्बन्धको सुन्दर प्रतीक हो।

यस पावन अवसरले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र आपसी सद्भाव ल्याओस्।
सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा गौरा पर्वको हार्दिक मंगलमय शुभकामना! 🙏✨

#गौरा_पर्व #गौरा #नेपालीसंस्कृति #हाम्रोपरम्परा

श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना! 🙏प्रेम, करुणा, सत्य र धर्मको मार्ग देखाउनुहुने भगवान् श्रीकृष्णको जन्मोत्सवको प...
04/09/2026

श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना! 🙏

प्रेम, करुणा, सत्य र धर्मको मार्ग देखाउनुहुने भगवान् श्रीकृष्णको जन्मोत्सवको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र सकारात्मक ऊर्जाको हार्दिक शुभकामना। 💙

#श्रीकृष्णजन्माष्टमी #श्रीकृष्ण #जयश्रीकृष्ण #राधेकृष्ण #कृष्णभक्ति #जन्माष्टमी

"गाई जात्रा २०८२"को सम्पूर्णमा हार्दिक शुभकामना ब्यक्त गर्दछौ। 🎉❤️- AakashSMS परिवार   #गाईजात्रा  #गाईजात्रा२०८३
29/08/2026

"गाई जात्रा २०८२"
को सम्पूर्णमा हार्दिक शुभकामना ब्यक्त गर्दछौ। 🎉❤️
- AakashSMS परिवार

#गाईजात्रा #गाईजात्रा२०८३

ॐ यज्ञोपवीतं परमं पवित्रं, प्रजापतेर्यत्सहजं पुरस्तात्।आयुष्यमग्र्यं प्रतिमुञ्च शुभ्रं, यज्ञोपवीतं बलमस्तु तेजः॥"जनै पूर...
28/08/2026

ॐ यज्ञोपवीतं परमं पवित्रं, प्रजापतेर्यत्सहजं पुरस्तात्।
आयुष्यमग्र्यं प्रतिमुञ्च शुभ्रं, यज्ञोपवीतं बलमस्तु तेजः॥

"जनै पूर्णिमा तथा रक्षा बन्धन" को सम्पूर्णमा शुभकामना।🎉❤️
- AakashSMS परिवार

#जनैपूर्णिमा #रक्षाबन्धन #राखी #जनैपूर्णिमा२०८३

विपद्को समयमा हाम्रो सानो सहयोग, कसैका लागि ठूलो आशा बन्न सक्छ।प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा...
27/08/2026

विपद्को समयमा हाम्रो सानो सहयोग, कसैका लागि ठूलो आशा बन्न सक्छ।

प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले स्थापना गरिएका प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा आफ्नो क्षमताअनुसार योगदान गरौँ।
यो कठिन घडीमा सरकारको राहत तथा उद्धार अभियानलाई साथ दिँदै हामी सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गरौँ।

उद्धार तथा राहतमा खटिनुभएका सबैप्रति हार्दिक आभार 🙏

आज मिति २०८३ भदौ १० गते, बुधबार बिहान ८ः४० बजे रुसुवाको भोटेकोशी नदीमा बाढी आइ ठूलो जनधनको क्षति भएको छ।
उक्त बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लाका तटीय क्षेत्रहरु प्रभावित बनेका छन्।
बाढी गएलगत्तै सरकारले प्रभावित क्षेत्रमा उद्धार, खोज र राहतका कार्यहरुलाई तीव्रता दिएको छ।
बाढीका कारण पुगेको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन कार्य जारी छ।
यस् विपद्बाट प्रभावितहरुलाई तत्कालै सुरक्षित स्थानमा व्यवस्थापन गर्नुपर्ने छ भने अर्कोतिर उहाँहरुलाई दीर्घकालिनरुपमा पुनःस्थार्पना गर्न उत्तिकै जरुरी छ।
त्यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गरिदिनु हुन सबैमा हार्दिक अपिल गर्दछौं। तल उल्लेखित बैंक खाताहरुमा सक्दो सहयोग गरिदिनुहुन अनुरोध छ।

🇳🇵 Our CEO Brijesh Prasad Gupta is heading to London for the Nepal Tech Roadshow Europe – United Kingdom.Representing Te...
20/08/2026

🇳🇵 Our CEO Brijesh Prasad Gupta is heading to London for the Nepal Tech Roadshow Europe – United Kingdom.

Representing Telvanta.ai, our Founder & CEO will be attending the event on 9 September 2026 at Radisson Blu Hotel, London Heathrow.

The roadshow brings together Nepal’s technology leaders with international businesses, investors, partners, and industry professionals—creating opportunities to exchange ideas, explore collaborations, and build meaningful global partnerships.

As Telvanta.ai continues expanding internationally, Brijesh will also be connecting with potential partners and technology leaders in the UK to introduce our work in AI-powered customer communication, voice, WhatsApp, omnichannel engagement, and intelligent automation.

📍 Radisson Blu Hotel, London Heathrow
📅 9 September 2026

We look forward to representing Nepal’s growing technology ecosystem on the international stage.

"नाग पंचमी" को शुभकामना।💚नाग देउताले तपाई र तपाईको परिवार सम्पूर्णको रक्षा गरुन।🙇‍♂️     #नागपंचमी  #नाग
17/08/2026

"नाग पंचमी" को शुभकामना।💚

नाग देउताले तपाई र तपाईको परिवार सम्पूर्णको रक्षा गरुन।🙇‍♂️

#नागपंचमी #नाग

Women in Tech | Meet Nitika MaharEvery lasting customer relationship is built through the little things, being available...
11/08/2026

Women in Tech | Meet Nitika Mahar

Every lasting customer relationship is built through the little things, being available, understanding concerns, and making sure customers continue to feel supported.

As a Sales Renewal & Support Officer at AakashSMS, Nitika Mahar works closely with customers throughout their journey, helping turn everyday conversations into stronger, long-term relationships.

With years of experience in renewal and customer support, one perspective continues to guide her work:

“Renewal isn’t a reminder. It’s trust built over time.”

With patience, consistency, and a genuine understanding of customer needs, Nitika helps ensure that choosing AakashSMS is not just a one-time decision, but an experience customers continue to value.

At AakashSMS, we’re proud to celebrate people like Nitika, whose commitment reminds us that behind every lasting customer relationship is someone who genuinely cares about keeping it strong. 💚

Address

Usha Complex/4th Floor, Maligaun Marg, Kaalopool
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 21:00
Tuesday 10:00 - 21:00
Wednesday 10:00 - 21:00
Thursday 10:00 - 21:00
Friday 10:00 - 21:00
Sunday 10:00 - 21:00

Telephone

+9779851300024

Alerts

Be the first to know and let us send you an email when Aakash SMS - Bulk SMS Service Provider posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Aakash SMS - Bulk SMS Service Provider:

Shortcuts

Share