Yeti School of Technology

Yeti School of Technology Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Yeti School of Technology, Computer training school, Dhumbarahi Pipalbot, Kathmandu.

🌅🌼🙏पवित्र छठ पर्वको शुभकामना! 🌅🌼🙏सूर्यदेवको पूजा र छठी माताको उपासनामा हाम्रा जीवनमा उज्यालो, सकारात्मकता र समृद्धि छाओस...
07/11/2024

🌅🌼🙏पवित्र छठ पर्वको शुभकामना! 🌅🌼🙏

सूर्यदेवको पूजा र छठी माताको उपासनामा हाम्रा जीवनमा उज्यालो, सकारात्मकता र समृद्धि छाओस्। सबैलाई छठ पूजाको हार्दिक शुभकामना!

#छठपूजा #सूर्यदेव #सकारात्मकता #सुखशान्ति

🌸🌼तिहारको शुभकामना! 🌼🌸सयपत्री, मखमली, र देउसी-भैलोको रौनकसँगै लक्ष्मी माताको कृपा सबैमा सधैं रहोस्।सबैलाई दीपावलीको मंगल...
02/11/2024

🌸🌼तिहारको शुभकामना! 🌼🌸

सयपत्री, मखमली, र देउसी-भैलोको रौनकसँगै लक्ष्मी माताको कृपा सबैमा सधैं रहोस्।सबैलाई दीपावलीको मंगलमय शुभकामना!

#तिहार२०८१ #दीपावली

✨🌟लक्ष्मी पूजाको शुभकामना! 🌟🙏दीपावलीको उज्यालोले अन्धकारलाई हटाएर हाम्रा जीवनमा सुख, शान्ति, र समृद्धि ल्याओस्। देवी लक्...
31/10/2024

✨🌟लक्ष्मी पूजाको शुभकामना! 🌟🙏

दीपावलीको उज्यालोले अन्धकारलाई हटाएर हाम्रा जीवनमा सुख, शान्ति, र समृद्धि ल्याओस्। देवी लक्ष्मीको कृपा सधैं हामीमाथि रहिरहोस्!
#लक्ष्मीपूजा #दीपावली

🌟✨बडा दशैं २०८१ शुभकामना!✨🌟
10/10/2024

🌟✨बडा दशैं २०८१ शुभकामना!✨🌟

दशैंको शुभारम्भ!🌾🙏घटस्थापनाको दिन माता दुर्गाको पूजाआजा गर्दै,सबैलाई सुख, शान्ति, र समृद्धिको शुभकामना!🌾🙏 #घटस्थापना  #द...
03/10/2024

दशैंको शुभारम्भ!
🌾🙏घटस्थापनाको दिन माता दुर्गाको पूजाआजा गर्दै,सबैलाई सुख, शान्ति, र समृद्धिको शुभकामना!🌾🙏

#घटस्थापना #दशैं२०८१ #मातादुर्गा

🌟✨हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा हार्दिक शुभकामना!✨🌟 #तिजपर्व  #नेपालीसंस्कृति  #महिलासशक्ती...
06/09/2024

🌟✨हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा हार्दिक शुभकामना!✨🌟

#तिजपर्व #नेपालीसंस्कृति #महिलासशक्तीकरण #तिज2024

बुवाको मुख हेर्ने दिन २०८१ 👨‍👦💖 #कुशेऔंशी  #बुवाकोमुखहेर्नेदिन
02/09/2024

बुवाको मुख हेर्ने दिन २०८१ 👨‍👦💖

#कुशेऔंशी #बुवाकोमुखहेर्नेदिन

श्रीकृष्ण जन्माष्तमीको हार्दिक मंगलमय शुभकामना!
26/08/2024

श्रीकृष्ण जन्माष्तमीको हार्दिक मंगलमय शुभकामना!

🙏✨ गाईजात्रा २०८१ को शुभकामना! 🎉गाईजात्रा नेपालको सांस्कृतिक र परम्परागत पर्व हो, जहाँ हाम्रा दिवंगत आफन्तहरूको सम्झनामा...
20/08/2024

🙏✨ गाईजात्रा २०८१ को शुभकामना! 🎉

गाईजात्रा नेपालको सांस्कृतिक र परम्परागत पर्व हो, जहाँ हाम्रा दिवंगत आफन्तहरूको सम्झनामा गाईको पूजा गरिन्छ। यस पर्वले मृत्युको पीडा सहन शक्ति दिन्छ र हाँसो र व्यंग्यको माध्यमबाट समाजका विकृतिहरूलाई उजागर गर्छ।

#गाईजात्रा२०८१

🌟✨जनैपूर्णिमा २०८१ को शुभकामना! ✨🌟
19/08/2024

🌟✨जनैपूर्णिमा २०८१ को शुभकामना! ✨🌟

🐍नाग पञ्चमी २०८१ को हार्दिक शुभकामना! 🐍🙏यस पावन अवसरमा सम्पूर्णमा नागदेवताहरूको कृपा प्राप्त होस्, घरपरिवारमा सुख, शान्त...
09/08/2024

🐍नाग पञ्चमी २०८१ को हार्दिक शुभकामना! 🐍🙏

यस पावन अवसरमा सम्पूर्णमा नागदेवताहरूको कृपा प्राप्त होस्, घरपरिवारमा सुख, शान्ति, र समृद्धिको वास होस् भन्ने शुभकामना! नागदेवताको पूजा गर्दै, हामीले प्रकृतिप्रति कृतज्ञता व्यक्त गरौँ र हाम्रो परम्परालाई जगेर्ना गरौँ।

नागपञ्चमीको पवित्र दिनमा सबैको जीवनमा आनन्द र उत्साहको संचार होस्।

#नागपञ्चमी #सांस्कृतिकसम्पदा #शुभकामना #नेपालीपरम्परा #यतिस्कुलअफटेक्नोलोजी

Address

Dhumbarahi Pipalbot
Kathmandu
44600

Telephone

+9779851194263

Website

Alerts

Be the first to know and let us send you an email when Yeti School of Technology posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Yeti School of Technology:

Share