09/09/2026
Silver Crest Infrared Stove (3500W)
🔥 उच्च क्षमता र छिटो पकाउने क्षमता!
शक्तिशाली 3500W पावर भएको यो Silver Crest इन्फ्रेरेड स्टोभले तपाईंको भान्साको कामलाई अत्यधिक छिटो र सहज बनाउँछ।
✨ मुख्य विशेषताहरू:
सबै भाँडा मिल्ने (All Cookware Compatible): स्टिल, आल्मुनियम, तामा, माटोको भाँडा तथा प्रेसर कुकरलगायत जुनसुकै फ्ल्याट भाँडा प्रयोग गर्न मिल्ने।
शक्तिशाली पर्फर्मेन्स (3500W): छिटो तातिने र छिटो खाना पाक्ने उच्च क्षमता।
सुरक्षित र धुवाँरहत: कुनै हानिकारक विकिरण वा धुवाँ ननिस्कने, साथै ओभरहीट प्रोटेक्शन भएको सुरक्षित डिजाइन।
सजिलो कन्ट्रोल: टच प्यानल र डिजिटल डिस्प्लेमार्फत टेम्प्रेचर सजिलै मिलाउन सकिने।
📍 पाइने ठेगाना: अत्तरखेल, नेपाल मेडिकल कलेजको चोकमा!
📞 अर्डर तथा जानकारीको लागि: 970-0270332 (WhatsApp/Viber मा सिधै मसेज गर्नुहोस्)