17/10/2026
बडादशैं २०८३ को हार्दिक मंगलमय शुभकामना! 🌺
यस पावन पर्वले तपाईं र तपाईंको परिवारमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धि ल्याओस्। आफन्तको साथ र मान्यजनको आशीर्वादले दशैं उल्लासमय बनोस्।
हाम्रा सम्पूर्ण ग्राहक, साझेदार, सहकर्मी तथा शुभचिन्तकहरूलाई Cynical Technology परिवारको तर्फबाट शुभ दशैं!