14/04/2026
नव वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना
नव वर्ष २०८३ को अवसरमा सम्पूर्ण विद्यार्थी, साथीभाइ तथा आफन्तजनहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।
यो नयाँ वर्षले तपाईँहरूको जीवनमा ज्ञानमा वृद्धि, लक्ष्यमा सफलता, मनमा शान्ति र जीवनमा समृद्धि ल्याओस् भन्ने कामना गर्दछौं।
नयाँ वर्षले नयाँ अवसर, सकारात्मक सोच र उज्ज्वल भविष्य ल्याओस्।